नेकपा चितवनको पार्टी कार्यलयमा ओलि गुट द्वारा तालाबन्दी।
११, पुस,चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनको पार्टी कार्यालयमा ओली गुटले ताला लगाएको छ ।
आज बिहान पार्टी कार्यालयमा पुगेका ओली गुटका कार्यकर्ताले पार्टी कार्यालयबाट गुट चलाएको आरोप लगाउँदै ताला लगाएका छन् । पहिले एमालेको पार्टी कार्यालय रहेको मदन आश्रति भवनलाई कुनै एक पक्षको गुटको कार्यालय बनाइएकोले ताला लगाइएको ओलि गुटका अनेरास्ववियु चितवनका अध्यक्ष प्रकाश आचार्यले जानकारी दिए ।
उनीहरुले भवनको मूल गेटमा विज्ञप्ति टाँसेर ताला लगाउनुको कारण ...








