राजनीति

सम्राटको नयाँ लुगा सम्झाउने प्रम ओलीको कदम

सम्राटको नयाँ लुगा सम्झाउने प्रम ओलीको कदम
काठमाडौं :  राष्ट्रियसभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी ओलीले चालेको पछिल्लो कदम प्रतिनिधिसभा विघटनले उनैलाई नांगेझार पारेको बताएका छन्। राष्ट्रियसभाको हिउँदे अधिवेशनअन्तर्गत शुक्रबार बसेको पहिलो बैठकमा कांग्रेस सांसद जितेन्द्रनारायण देवले प्रधानमन्त्री ओलीले चालेको पछिल्लो कदमलाई डेनिस लेखकको एउटा लोककथासँग जोड्दै यस्तो बताएका हुन्। देवका अनुसार सन् १९३७ अप्रिल ७ मा प्रकाशित ‘सम्राटको नयाँ लुगाहरू’ नामक लोककथा हन्स क्रिश्चियन एन...

नेकपा प्रचण्ड– नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै सडकमा

नेकपा प्रचण्ड– नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै सडकमा
काठमाडौं :  विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रचण्ड–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ। कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो समूह आन्दोलनका कार्यक्रम लिएर एक्लै संघर्षमा उत्रन लागेको हो। पुस १४ गते देशभर एकसाथ विरोधसभा गरेको सो समूहले संघर्षका थप कार्यक्रमका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर संयुक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको थियो। तर ती ...

प्रतिपक्ष कांग्रेस प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा किन मौन

प्रतिपक्ष कांग्रेस प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा किन मौन
काठमाडौँ :  पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसक्दा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भयो। लगतै बसेको नेपाली कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको ठहर ग¥यो। उसले भन्यो– ’प्रधानमन्त्रीको यो कदम सर्वसत्तावादी आकांक्षाबाट प्रेरित छ।’ कांग्रेसको यस्तो प्रतिक्रिया आएपछि धेरैले अनुमान गरे– नयाँ संविधानको व्यवस्थाअनुसार प्रधानमन्त्रीलाई प्रतिनिधिसभा...

बागमती प्रदेशको हिउँदे अधिवेशन माघ ७ देखि

बागमती प्रदेशको हिउँदे अधिवेशन माघ ७ देखि
काठमाडौं  :  बागमती प्रदेश सरकारले हिउँदे अधिवेशन आगामी माघ ७ गतेदेखिका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध आफ्नै पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेको अवस्थामा प्रदेश सभाको अधिवेशनको सिफारिस प्रदेश मन्त्रिपरिषद्ले गरेको हो । यसअघि सत्तारुढ नेकपाको केन्द्रमा राजनीतिक विभाजन भएसँगै बागमती प्रदेशमा प्रचण्डमाधव समूहले मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वास दर्ता गरेको थियो । प्रचण्डमाधव समूहले आफ्नो दलको नेतामा अष्टलक्ष्मी शाक...

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै, यसतो छ कार्य सुचि

राष्ट्रियसभाको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै, यसतो छ कार्य सुचि
काठमाण्डौ  : आजदेखि राष्ट्रियसभाको हिउँदे अधिवेशन सुरु हुँदैछ ।राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा आज दिउँसो ४ बजे राष्ट्रियसभाको बैठक बस्न लागेको हो । नेकपाको प्रचण्ड–नेपाल समूह तथा प्रमुख प्रतिपक्ष कांग्रेसलगायतका विपक्षी दलले प्रतिनिधिसभा विघटनको विषयलाई राष्ट्रियसभाको बैठकमा उठाउने तयारी गरेका छन् । तर राष्ट्रियसभामा प्रतिनिधिसभा विघटनको विषयमा कुरा उठाउन मिल्ने कि नमिल्ने भन्ने बहस पनि चलिरहेको छ । आज पहिलो दिनको बैठकमा पेस हुने सम्भावित कार्यसूची तयार भएको छ । स...

प्रदेश १ का मुख्यमन्त्री राइले गरे १५ जना सांसदलाई निलम्बन

प्रदेश १ का मुख्यमन्त्री राइले गरे १५ जना सांसदलाई निलम्बन
काठमाडौं :  प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसद्लाई संसदीय दलको सदस्यबाट निलम्बन गरेका छन् । उनीहरुलाई संसदीय दलको कुनैपनि क्रियाकलापमा भाग लिन बञ्चित गरिएको हो । राईले आफ्नो दल र दलका नेतालाई जानकारी नै नदिइ मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको भन्दै १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका हुन् । राईले निलम्बन गरेका सांसदहरुमा भीमप्रसाद आचार्य, राजेन्द्र राई, मोहनकुमार खड्का, लिलाबल्लभ अधिकारी, लछुमन तिवारी, कुलप्रसाद साम...

नेकपा प्रचण्ड– माधव समूह बागमती प्रदेशको संसदीय दलको नेतामा शाक्य चयन

नेकपा प्रचण्ड– माधव समूह बागमती प्रदेशको संसदीय दलको नेतामा शाक्य चयन
काठमाडौं :  विभाजन्मुख सत्तारुढ नेकपाको बागमती प्रदेशमा संसदीय दलले नयाँ नेता पाएको छ । आज बसेको प्रचण्डमाधव पक्षको संसदीय दलको बैठकले अष्टलक्ष्मी शाक्यलाई दलको नेता चयन गरेको छ । आज काठमाडौंमा बसेको बैठकले प्रस्तावित मुख्यमन्त्री शाक्यलाई दलको नेता बनाएको हो । यसअघि, प्रचण्डमाधव पक्षले मुख्यमन्त्री डोरमणी पौडेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गरेको छ । आफूमाथि अविश्वासको प्रस्ताव परेलगत्तै मुख्यमन्त्री पौडेलले संसदीय दलका उपनेता शालिकराम जम्कट्टेल र सचेतक...

कुर्ची जोगाउनकै लागि भारत सङ नजिक भए ओलि – रणजित राए(नेपालका लागि पुर्व भारतीय राजदुत)

कुर्ची जोगाउनकै लागि भारत सङ नजिक भए ओलि – रणजित राए(नेपालका लागि पुर्व भारतीय राजदुत)
नेपालका लागि पुर्व भारतीय राजदुत रणजित राएले द इकोनोमिक्स टाइम्सको आफ्नो लेखमा नेपालका प्रधानमन्त्री ओलि आफ्नो पद जोगाउन भारत नजिक भएको बताएका छन ।                                                                                         नेपाल कम्युनिस्ट पार्टीका दुई समूहलाई मिलाउने चिनियाँ प्रयास असफल भयो । चिनियाँहरूले ओलीलाई समर्थन गरुञ्जेल सबै ठीकठाक थियो । तर, चिनियाँको चासो उनको नेतृत्वको निरन्तरताभन्दा पनि नेकपाको एकता भएको जब ओलीले बुझे तब उनको रणनीति बदलियो । नेपालको न...

प्रदेश १ का मुख्यमन्त्री राइविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

प्रदेश १ का मुख्यमन्त्री राइविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध आज (आइतबार) अविश्वासको प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सचिवालयमा विहान दर्ता भएको अविश्वास प्रस्तावमा ३६ सांसदको हस्ताक्षर छ । पछिल्लो समय नेकपाको विवाद प्रदेशस्तरमा पुगेको छ । प्रचण्ड–माधव पक्षले अविश्वसको प्रस्ताव दर्ता गरेको हो । यसअघि आजै प्रदेशका एक मन्त्री र दुई राज्यमन्त्रीले राजीनामा दिएका थिए । मुख्यमन्त्री राइले हिजो कानुन मन्त्रीलाई बर्खास्त गरेपछि आज थप तीन जना मन्त्रीले राजीनामा दिएका हुन् ।

ओलि समर्थित समुहले तालाबन्दी गरेको नेकपा चितवनको पार्टी कार्यलयको ताला फुटाइयो।

ओलि समर्थित समुहले तालाबन्दी गरेको नेकपा चितवनको पार्टी कार्यलयको ताला फुटाइयो।
चितवन - नेकपा चितवनको पार्टी कार्यालयमा ओली समुहका कार्यकर्ता गरेको बिहान गरेको तालाबन्दी प्रचण्ड–माधव नेपाल समुहका कार्यकर्ताले फुटालेका छन् । पार्टी कार्यालयमा कोई नभएको मौका छोपी ओली पक्षधर युवा नेताहरुले तालाबन्दी गरेका थिए । कार्यालयमा कोही नभएको बेला गरिएको तालाबन्दी अनैतिक रहेको भन्दै प्रचण्ड माधव समुहका युवा कार्यकर्ताले फुटालेका हुन् ।                        नेकपा ओली तथा प्रचण्ड माधव समुह दुईपक्षमा बाँडिएपछि विभिन्न पाटी कार्यालयहरुमा ईतर समुहले तालाबन्दी गर्दै आ...