भरतपुर महानगर उप-प्रमुख अधिकारी शनिबार दिनभर व्यस्त (फोटो फिचर सहित)
आशिष अधिकारी
भरतपुर : शनिबार भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारी भरतपुरमा भएका विभिन्न कार्यक्रमहरुमा सहभागी हुनु भएको छ । आज शनिबार विदाको दिन भरतपुरमा भएका विभिन्न कार्यक्रमहरुमा उपप्रमुख अधिकारी व्यस्त हुनुभएको हो ।
चितवन सेवा समाज अन्तर्राष्ट्रिय समन्वय समितिको ९ औ साधारणसभा,नेपाल पुस्तक तथा स्टेशनरी ब्यबसायी महासघ चितवनको १४ औ बार्षिक साधारणसभा तथा ७ औ अधिबेशन, भरतपुर २ क्षेत्रपुरमा रहेको शेषलक्ष्मीनारायण मन्दिरको ५ औ अधिबेशन,चितवन चनौली शीत भण्डार सहकारी सस...









