देश / समाज

चितवनमा पुषको १९ र २० गते होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय महाधिवेशन

चितवनमा पुषको १९ र २० गते होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय महाधिवेशन
चितवन : चितवनमा होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने भएको छ । आइतवार नारायणगढमा भएको पत्रकार सम्मेलनमा होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहाले पुस १९ र २० गते भरतपुरको धावन रिक्रियसनमा सम्मेलन गर्ने जानकारी गराएका हुन् । संघले समग्र व्यवसायलाई नै पर्यटन मैत्री बनाउने दिशामा अग्रसर गराउँदै आइरहेकोले सम्मेलनबाट चितवनको पर्यटन क्षेत्र चलयमान हुने आशा गरेको छ । सम्मेलनमा देशभरका प्रदेश संघ, जिल्ला संघ तथा इकाईहरुबाट सम्पूर्ण व्यवसायीहरु...

इच्छाकामनामा भ्रष्टाचार नियन्त्रण एंव सुशासन प्रवद्र्धनमा सहकार्य बिषयक पालिका स्तरीय अन्तरकृया कार्यक्रम सम्पन्न

इच्छाकामनामा भ्रष्टाचार नियन्त्रण एंव सुशासन प्रवद्र्धनमा सहकार्य बिषयक पालिका स्तरीय अन्तरकृया कार्यक्रम सम्पन्न
इच्छाकामना  : चितवनको इच्छाकामनामा ‘भ्रष्टाचार नियन्त्रण एंव सुशासन प्रवद्र्धनमा सहकार्य ’ बिषयक पालिका स्तरीय अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाको आयोजनामा चितवनको इच्छाकामना ४ कुरिनटारमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा अख्तियार दुरुपोग अनुसन्धान आयोगको कार्यालय हेटौडाका कार्यालय प्रमुख सह–सचिव नरहरि घिमिरे र मोहन दत्त भट्टले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकारसँगै पालिका तथा जिल्लाबाट अख्ति...

नारायणगढ – मुग्लिन सडकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नारायणगढ – मुग्लिन सडकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु
चितवन :  नारायणगढ –मुग्लिन सडक खण्ड अन्तरगत चितवनको भरतपुर महानगरपालिका २९ स्थित केराबारी नजिकै ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट नारायणगढतर्फ जादैँ गरेको ना ६ ख ३३१२ नम्बरको ट्रकले विपरित दिशाबाट जादै गरेको बागमती प्रदेश ०३–००३ प ६५७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक तनहुँको भानु नगरपालिका ८ निवासी बर्ष ३८ को सञ्जिव रायमाझीको मृत्यु भएको हो । । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा भरतपुर अस...

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इच्छाकामनाको अध्यक्षमा अभिशेक गुरुङ चयन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इच्छाकामनाको अध्यक्षमा अभिशेक गुरुङ चयन
इच्छाकामना :  अखिल नेपाल राष्ट्रि स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) इच्छाकामनाको अध्यक्षमा अभिशेक गुरुङ चयन हुनुभएको छ । आइतबार सर्वशान्ति माध्यमिक विद्यालय इच्छाकामना ४ कुरिनटारमा सम्पन्न प्रथम गाउँ कमिटी सम्मेलनले गुरुङको नेतृत्वमा १७ सदस्यीय गाउँ कमिटी गठन गरिएको हो । सम्मेलनले उपाध्यक्षमा बिमा गुरुङ, सचिवमा सिजन सापकोटा, सह–सचिवमा अनिस थापा र बसन्त भण्डारी, कोषाध्यक्षमा अनित गुरुङलाई चयन गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी ...

दुर्गेश थापामाथि स्टेजमै आक्रमण

दुर्गेश थापामाथि  स्टेजमै आक्रमण
चन्द्रौटा : कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवको शनिवार आकर्षणको रूपमा रहेका कलाकार दुर्गेश थापामाथि आक्रमण भएको छ।मञ्चमा प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्रहार भएपछि उनको प्रस्तुति रोकिएको थियो। आक्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। पल शाहलाई फसाउन सहयोग गरेको भन्दै थापा विवादमा तानिएका थिए। थापालाई शाहको समर्थकहरूले ढुङ्गा प्रहार गरेको हुनसक्ने अनुमान रहेको छ। शनिवारका दिन दर्शकको अत्यधिक भीड रहेकाले कसले ढुङ्गा प्रहार गरेको भन्ने विषयम...

औषधी उद्योगसँग सम्बन्धित नीतिगत समस्याहरु समाधान हुनुपर्छ : उपप्रमुख अधिकारी

औषधी उद्योगसँग सम्बन्धित नीतिगत समस्याहरु समाधान हुनुपर्छ : उपप्रमुख  अधिकारी
चितवन : नवलपुरको गैडाकोटमा रहेको टाइम फर्मासिटिकल्सले आफ्नो स्थापनाको २५ औँ बार्षिकोत्सव भव्य रुपमा मनाएको छ । चितवनको भरतपुरमा एक भव्य समारोहका विच आफ्नो स्थनापनाको २५ औँ बार्षिकोत्सव विविध कार्यक्रम सहित मनाएको हो । कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारीले औषधी उद्योगसँग सम्बन्धित नीतिगत समस्याहरु समाधान हुनुपर्ने बताउनुभयो । उहाँले औषधी खरिदका लागि ठूलो रकम विदेशीने भन्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने नीति ल्याउन आवश्यक रहेको बताउनुभयो ।  अधिका...

आज पुस १६ : राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाइँदै

आज  पुस  १६ :  राष्ट्रिय मेलमिलाप तथा एकता दिवस मनाइँदै
काठमाडौं :  पुस १६ को अवसरमा नेपाली कांग्रेसले ‘राष्ट्रिय मेलमिलाप तथा एकता दिवस’ मनाउँदैछ। कांग्रेसका संस्थापक नेता बीपी कोइराला आठ वर्षको भारत निर्वासनपछि २०३३ साल पुस १६ गते मेलमिलापको नीतिसहित स्वदेश फर्किएको सम्झनामा कांग्रेसले यो दिवस मनाउँदै आएको छ। तत्कालीन राजा महेन्द्रले २०१७ सालमा ​जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई अपदस्थ गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरेका थिए। बीपीसहित नेता आठ वर्ष जेल बसेर २०२५ सालमा भारत प्रवासमा गएका थिए। मुलुक झन् अस्थिर बनेको ...

आजको मौसम : हल्का बर्षा र हिमपातको सम्भावना

आजको मौसम :  हल्का बर्षा र हिमपातको सम्भावना
काठमाडौँ  :  मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । देशका पहाडी भू–भागमा आंशिक बदली रही तराईका केही भू–भागमा हुस्सुरकुहिरो लागेको अवस्था छ। दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै हिमाली भू–भागका थोरै स...

नेपालीले विदेशबाट ल्याउने मोबाइल नरोक्न प्रधानमन्त्रीको निर्देशन

नेपालीले विदेशबाट ल्याउने मोबाइल नरोक्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालीले विदेशबाट ल्याउने मोबाइल नरोक्न निर्देशन दिएका छन्। अर्थमन्त्री विष्णु पौडेललाई प्रधानमन्त्री प्रचण्डले विदेशबाट फर्किएका नेपालीहरूले ल्याउने मोबाइल नरोक्न निर्देशन दिएका हुन्।प्रधानमन्त्रीका प्रस संयोजक सुरुर्यकिरण शर्माले बिहीबार साँझ अर्थमन्त्री पौडेललाई फोन गरेर विदेशमा रहेका नेपालीले मोबाइल ल्याउन दिने र पुरानै प्रक्रिया नियमित गर्न निर्देशन दिएको थाहाखबरलाई जानकारी दिए। सरकारले आजदेखि अनधिकृत रूपमा आयात हुने मोब...

आज गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा

आज  गुरुङ समुदायले  तमु ल्होसार पर्व मनाउँदै, सरकारले दियो सार्वजनिक बिदा
काठमाडौँ :  गुरुङ समुदायले शुक्रबार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा मनाउने गर्छन् । यो पर्व गुरुङ समुदायले ’तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ’हि ल्हो’ ९बिरालो वर्ग० को स्वागत गरेर भव्य रूपमा मनाउने गर्दछन् । यस दिन गुरुङ समुदायले हर्षोल...