देश / समाज

नेपालको अभूतपूर्व प्रदर्शन, यूएईलाई हराउँदै विश्वकपको क्वालिफायरमा

नेपालको अभूतपूर्व प्रदर्शन, यूएईलाई हराउँदै विश्वकपको क्वालिफायरमा
काठमाडौँ  : डकवर्थ लुईस नियम अनुसार युएईलाई हराउँदै नेपाल विश्वकप क्वालिफायरमा पुगेको छ। नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ। लिग टूको अन्तिम खेलमा युएईलार्य डिएल मेथडमा हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो। नेपालले उक्त मेथडअनुसार ९ रनले युएईलाई पराजित गरेको हो। यो जितसँगै आईसीसी विश्वकप लीग-२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ। आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको अन...

इच्छाकामना गाउँपालिकाको प्रथम अर्धवार्षिक तथा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई

इच्छाकामना गाउँपालिकाको प्रथम अर्धवार्षिक तथा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई
मुग्लिन :  चितवनको इच्छाकामना गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको वडा नं. ५ स्थित मुग्लिनमा आज गाउँपालिकाको सेवा प्रवाह सम्बन्धमा आर्थिक वर्ष २०७९/ ०८० को प्रथम अर्धवार्षिक तथा दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको हो। गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बागमति प्रदेश सभा सदस्य कृष्णप्रसाद सिलवाल र विशिष्ट अतिथि जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारी रहेका थ...

शहिद लखन गाउँपालिकाको निर्देशनपछि त्रिशूली नदी थुनेर बाटो बनाउने काम रोकियो

शहिद लखन गाउँपालिकाको निर्देशनपछि त्रिशूली नदी थुनेर बाटो बनाउने काम रोकियो
गोरखा :  गोरखाको शहीद लखन गाउँपालिकाले ठेकेदारलाई निर्देशन दिएपछि त्रिशूली नदी थुनेर बाटो बनाउने काम रोकिएको छ । नदीको बहाब नै परिवर्तन हुनेगरी बाटो बनाइएको समाचार सञ्चारमाध्यममा प्रकाशन भएपछि गाउँपालिकाले आज काम रोक्न निर्देशन दिएको हो । सिन्धुपाल्चोकको बलेफी—३ ठेगाना भएको त्रियुग निर्माण सेवाले यो गाउँपालिकाअन्तर्गत पर्ने त्रिशूली नदीको बगरको ढुंगा, बालुवा तार्न नदी नै थुनेर बाटो बनाइरहेको थियो। उसले आफूले ठेक्का पाएको ठाउँको नदीजन्य पदार्थ उत्खनन् गरेर चितवनतर्फ ल्याउनक...

पत्रकार पोखरेलमाथि हातपात, पत्रकार महासंघद्वारा दोषिमाथि कारवाहीको माग

पत्रकार पोखरेलमाथि हातपात, पत्रकार महासंघद्वारा दोषिमाथि कारवाहीको माग
कुरिनटार :  पत्रकार महासंघ चितवनले समाचारको विषयलाई लिएर पत्रकार सञ्जय पोखरेलमाथि   हातपात  र दुव्र्यवहार  गर्नेलाई कारवाहीको माग गरेको छ । एक विज्ञप्ती जारी गर्दै महासंघले समाचारको विषयलाई लिएर कुटपिट गर्ने माथि कारवाहीको माग गरेका हुन् । घटनाको दोषिमाथि कारवाही गर्न माग गर्दै स्वतन्त्र रुपमा पत्रकारिता गर्न वातवरण बनाउन र शान्ति सुरक्षाको प्रत्यभुतका लागि स्थानिय प्रशासनसँग माग गरेका छन् । साथै सम्पूर्ण पत्रकारको पेशाागत सुरक्षा र भयरहित वातावरणमा काम गर्न पाउने संविधानप्...

युएईलाई १७७ रनले हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता

युएईलाई १७७ रनले हराउँदै नेपालले जोगायो एकदिवसीय मान्यता
काठमाडौं :  आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले यूएईलाई १७७ रनले पराजित गरेको छ। आइतबार भएको खेलमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२।५ ओभरको समाप्तिमा अलआउट हुँदै ७१ जोडेको थियो । नेपालको जितमा कप्तान रोहितकुमार पौडेलको उत्कृष्ट बलिङ र ललित राजवंशीले पाँच विकेट लिए। यूएईलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशीले ५, सन्दीप लामिछानेले २, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सनले एक एक विकेट लिए । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्...

पृथ्वी राजमार्ग थप १५ दिनसम्म दैनिक चार घण्टा बन्द हुने

पृथ्वी राजमार्ग थप १५ दिनसम्म दैनिक चार घण्टा बन्द हुने
तनहुँ : पृथ्वी राजमार्गअन्तर्गत बिमलनगरदेखि घाँसी कुवासम्मको पूर्वी सडकखण्ड १५ दिनसम्म दैनिक चार घण्टा पूर्णरुपमा बन्द गरिने भएको छ । यही फागुन २८ देखि चैत १२ गतेसम्म राति १२ बजेदेखि बिहान ०४ बजेसम्म दैनिक बन्द गर्न लागिएको हो । अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधानमा रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले जानकारी दिए । जिल्ला सुरक्षा समितिको शुक्रबार बैठकले निर्णय गरेको हुँदा सम्बन्धित सबै सरोकारवालाको लागि सूचनामार्फत जानकारी गराइएको उनले बताए । ...

त्रिशूली नदीको बाँध हटाउन स्थानिय र राफ्टिङ व्यवसायीको माग

त्रिशूली नदीको बाँध हटाउन स्थानिय र राफ्टिङ व्यवसायीको माग
कुरिनटार, २६ फागुन । त्रिशूली नदीमा लगाएको बाँध हटाउन स्थानिय र राफ्टिङ व्यवसायीहरुले माग गरेका छन् । राफ्टिङका लागि उत्कृष्ट मानिने चितवनको इच्छाकामना अन्तरगत त्रिशूली नदीमा नदीजन्य पदार्थ ओसारपसार गर्न बाँध राखेपछि हिमालयन रिभरगाइड एसोसियसन (हर्गान) र स्थानियले तत्काल उक्त कार्य रोक्न माग गरेका हुन् । शहिद लखन गाउँपालिका ४ र इच्छाकामना गाउँपालिका ४ स्थित ठेवाटारमा बाँध बाँध्ने काम तत्काल बन्द गराई नदीलाई यथास्थानमा बग्न दिन माग गर्दै उनिहरुले इच्छाकामना गाउँपालिकालाई ज्ञाप...

गाउँपालिका हाकिमकै मिलेमतोमा जब किर्ते गरि वडा कार्यालय सहायकहरुको रकम निकाले

गाउँपालिका हाकिमकै  मिलेमतोमा जब किर्ते गरि वडा कार्यालय सहायकहरुको रकम निकाले
इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिकामा किर्ते काण्डमा मुछिएका तीनै जना कर्मचारीहरुले अपराध स्वीकार गरेका छन् । आज गाउँपालिकामा पीडित कर्मचारी र जनप्रतिनिधहरुसंग उनिहरुले आफ्नो अपराध स्वीकार गरेका हुन्। एक कार्यक्रमको शीर्षकमा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत शालिकराम बस्याल,योजना शाखाका प्रमुख सविता अर्याल र लेखा प्रमुख पवन खरेलले सात जना कर्मचारीको किर्ते दस्तखत गरि रकम हिनामिन गरेका थिए । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले पनि ती कर्मचारीहरुले रकम हिनामिना गरेको ...

आँबुखैरेनीमा पनि विविध कार्यक्रम गरि ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो

आँबुखैरेनीमा पनि विविध कार्यक्रम गरि ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो
आँबुखैरेनी : तनहुँको आँबुखैरेनीमा पनि ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम गरि मनाइएको छ । । ‘लैंगिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय नाराका साथ आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी क्याम्पसको सभाहलमा “लागुऔषध दुव्र्यसन नियन्त्रण तथा आत्महत्या न्युनिकरण सम्बन्धि जनचेतनामूलक कार्यक्रम” लगायत विविध सांस्कृतिक कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रुपले मनाइएको हो । सो जनचेतनामूलक कार्यक्र...

यू-२० महिला एसियन कप छनोट : नेपालले प्यालेस्टाइनलाई ६–० ले हरायाे

यू-२० महिला एसियन कप छनोट : नेपालले प्यालेस्टाइनलाई ६–० ले हरायाे
काठमाडौँ :  एएफसी यू-२० महिला एशियन कप छनोटमा नेपालले विजयी शुरुवात गरेको छ। बुधबार साँझ भएको खेलमा नेपालले प्यालेस्टाइनलाई ६-० गोलले पराजित गर्दै विजयी शुरुवात गरेको हो। प्यालेस्टाइनको फैजल हल हुसैनी इन्टरनेशनल स्टेडियममा भएको खेलमा नेपालले घरेलु टोलीमाथि ६–० ले पराजित गरेको हो।नेपालका लागि दीपा शाहीले ह्याट्रिक गोल गरिन्। गरिमा राईले २ गोल गरिन् भने खेलको ८५औं मिनेटमा प्यालेस्टाइनले आत्मघाती गोल गरेपछि नेपालले ६-० ले खेल जितेको हो। समूहको विजेता टोली दोस्रो चरणमा छनोट...