काठमाडौ, ११ भदौ । नेपालटारस्थित एक खाजाघरमा काम गर्ने १४ बर्षीया बालिका शनिबार साँझ बलात्कृत भएकी छिन् ।नियमित खाजा खाना आउने बाजुरा स्थायी घर घर भएका साज बोहोराले उनलाई बलात्कार गरेको महानगरीय प्रहरी बलाजु वृत्तले जनाएको छ ।
ती बालिकालाई खाजाघरकै शौचालयमा लगेर बलात्कार गरेको आरोपमा बोहोरालाई प्रहरीले पक्राउ गरेको छ ।, आजको नागरिक दैनिकमा खबर छ ।