प्रधानमन्त्री ओली आज दिउँसो ३ बजे स्वदेश फर्कदैँ
काठमाडौं,१८ असोज । संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन गत असोज ६ गते न्युयोर्क प्रस्थान गरेका प्रधानमन्त्री ओली आज दिउँसो ३ बजे स्वदेश फर्कंदै छन्।
नयाँ संविधान घोषणापछि सम्पन्न तीनै तहको निर्वाचन सम्पन्न गरेको नेपालले आफूले प्राप्त गरेको सफलता अन्तर्राष्ट्रिय समुदायमाझ राख्न प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान गरेका थिए।
२०७२ सालमा नेपालले संविधान घोषणा गरेको वर्ष न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघीय महासभामा भारतले नेपालको संविधानको खुलेरै विरोध गरेको थियो। ने...