देश / समाज

कृषिमा रमाउँदै कुरिनटारका ६६ बर्षिय आले

कृषिमा रमाउँदै  कुरिनटारका  ६६ बर्षिय  आले
मुग्लिन, ८ माघ  ।  प्रायः सेना-प्रहरीबाट सेवा निवृत्त भएपछि विदेश जाने वा सुरक्षागार्डको जागिर पहिलो रोजाइमा पर्छ । अझ बन्दुक समातेका हातले कृषि पेशा अँगाल्न चाहने बिरलै भेटिन्छ । तर कुरिनटारका एसपी आले भने भारतीय सेनाको जागिरबाट सेवा निवृत्त भएपछि स्वदेश फर्केर कृषि पेशामा लागिरहनुभएको छ । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारका आले कृषि पेशाबाट सन्तुष्ट हुनुहुन्छ । भारतीय सेनाको जागिरबाट सेवा निवृत्त ६६ वर्षीय आलेले विगत १८ वर्षदेखि कृषि पेशा गर्दै आउनुभएको हो । आल...

आँबुखैरेनीमा गण्डकी प्रदेश स्तरीय ५ दिने एन्फा लाइसेन्स कोचिङ कोर्स सुरु

आँबुखैरेनीमा गण्डकी प्रदेश स्तरीय ५ दिने एन्फा लाइसेन्स कोचिङ कोर्स सुरु
राम बहादुर धामी आँबुखैरेनी, ८ माघ । तनहुँको आँबुखैरेनीमा सोमबारबाट गण्डकी प्रदेश स्तरीय ५ दिने एन्फा लाइसेन्स कोचिङ कोर्स सुरु भएको छ । अखिल नेपाल फुटबल संघको वार्षिक कार्यक्रम अन्तर्गत गण्डकी प्रदेशमा पहिलोपटक जिल्ला फुटबल संघ तनहुको आयोजनामा सो कोर्स सुरु गरिएको जिल्ला फुटबल संघ तनहुका अध्यक्ष तथा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य रत्नकुमार श्रेष्ठले जानकारी दिनुभएको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले अखिल नेपाल फुटबल संघका केन्द्रिय उपाध्यक्षद्धो...

आदिवासी जनजाति आँबुखैरेनी सांस्कृतिक महोत्सवको तयारी ६० प्रतिशत पूरा

आदिवासी जनजाति आँबुखैरेनी सांस्कृतिक महोत्सवको तयारी ६० प्रतिशत पूरा
आँबुखैरेनी, ८ माघ । आदिवासी जनजाति आँबुखैरेनी सांस्कृतिक महोत्सव–२०७५ को तयारी ६० प्रतिशत पूरा भएको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–३, सैबोटेमा अगामी माघ १७ गते देखि माघ २७ गते सम्म संचालन हुने आदिवासी जनजाति आँबुखैरेनी सांस्कृतिक महोत्सवको तयारी ६० प्रतिशत पूरा भएको महोत्सवका प्रवक्ता मिलन भूजेलले जानकारी दिनुभएको छ । आदिवासी जनजाति महासंघ गाउँ समन्व्य परिषद आँबुखैरेनीको आयोजनामा “अमुल्य भाषा, संस्कार, संस्कृति सबै जातिको पहिचान, संरक्षण गर्ने आदिवासीको अभियान” भन्ने मू...

चितवनको ऐतिहासिक उपरदाङगढी संरक्षण गरिने

चितवनको ऐतिहासिक उपरदाङगढी संरक्षण गरिने
चितवन, ६ माघ । चितवनको ऐतिहासिक क्षेत्र उपरदाङगढीे संरक्षण गरिने भएको छ ।इच्छाकामना गाँउपालिकाले पुरानो सदरमुकामसमेत रहेको उपरदाङगढीको जग्गा र भौतिक संरचना संरक्षण गर्न लागेको हो । “एतिहासिक यस गढीको जग्गा र अन्य भौतिक संरचना संरक्षण गर्न तत्काल तारबार गर्ने काम गर्दै छौँ ।” उक्त गाउँपालिका प्रमुख गीता गुरुङले भन्नुभयो । उहाँले चितवन र समग्र देशको इतिहाससँग जोडिएको यस गढीलाई गाउँपालिकाले पहिलो प्राथमिकतामा राखेर पर्यटकीय गन्तब्य बनाउने बताउनुभयो । गाउँपालिकाले यसवर्ष उक...

नेकपा अध्यक्ष प्रचण्डपत्नी सिता दाहाल अस्पताल भर्ना

  काठमाडौं,६ माघ ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन् । केही दिनयता ज्वरो र खोकीले ग्रस्त भएकी उनको स्वास्थ्यमा कुनै सुधार नभएपछि आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनको डा। युवराज शर्मालगायतको टोलीले उपचार सुरु गरेको छ । सीता लामो समययता सुगर, प्रेसर लगायतका समस्याबाट पनि पीडित छिन् । सोको निदानका लागि दाहालको सिंगापुर, दिल्लीलगायतका अस्पतालमा उपचार भएको थियो...

चितवनको इच्छाकामनाका चेपाङलाई सिलिपिङ ब्याग वितरण भिडियो र फोटो फिचर सहित

चितवनको इच्छाकामनाका चेपाङलाई सिलिपिङ ब्याग वितरण भिडियो र फोटो फिचर सहित
चितवन ,६ माघ । इच्छाकामनाका चेपाङहरुलाई सिलिपिङ ब्याग वितरण गरिएको छ । नेपाल चेपाङ संघ चितवनको संमन्वयमा नेपाल आदीवासी जनजाती महासंघले चितवनको विकटमा रहेको इच्छाकामना गाउँपालिका वडा न. २ का ३०० चेपाङ परिवारलाई शनिबार सिलिपिङ ब्याग वितरण गरिएको हो । नेपाल आदीवासी जनजाती महासंघका उपाध्यक्ष सोनाम लामाले भौगोलिक विकटताका कारण सहयोगीहरु नआउने भएकाले यहाँका गरिब चेपाङहरुलाई सहयोगका लािग छनौट गरिएको बताउनुभयो । कठ्याङिग्रदो जाडोमा न्यानो सिलिपिङ ब्याग सहयोग गरेकोमा वडाअध्यक्ष ...

शैक्षिक गुणस्तरका आधारमा विद्यालयलाई पुरस्कार र दण्डको व्यवस्था : मेयर दाहाल

शैक्षिक गुणस्तरका आधारमा विद्यालयलाई पुरस्कार र दण्डको व्यवस्था : मेयर दाहाल
  चितवन,३ माघ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शैक्षिक गुणस्तर परिणामका आधारमा विद्यालयहरूलाई पुरस्कार र दण्डको व्यवस्था गरिने बताउनु भएको छ । बिहीबार चितवन माध्यमिक विद्यालय भरतपुरको ६५ आंै वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रममा बौल्दै उहाँले यस्तो बताउनु भएको होे । महानगरपालिकालाई परिणाममुखी शैक्षिक गतिविधि चाहिएकोेमा जोड दिंदै प्रमुख दाहालले भन्नुभयो, ‘हिजो जे जे भयो त्यसलाई छाडांै, अब परिणाममुखी शिक्षा चाहिन्छ ।’ कार्यक्रमको प्रमुख अतिथि रहनु भएकी दा...

बिहिबार ४५ हजारले गरे चितवन महोत्सवको अवलोकन

बिहिबार ४५ हजारले गरे  चितवन महोत्सवको  अवलोकन
चितवन, ३ माघ । समापनको मिति नजिकिदै गर्दा चितवन महोत्सव अवलोकनका लागि दर्शकहरुको आकर्षण झनै बढ्दै गएको छ । चितवन महोत्सवको नवौँ दिन बिहीबार मात्रै करिब ४५ हजार दर्शकले महोत्सव अवलोकन गरेका मूल संयोजक सहनलाल प्रधानले जानकारी दिए । बिहीबारसम्म करिब साढे चार लाख दर्शकले महोत्सव अवलोकन गरिसकेका उल्लेख गर्दै प्रधानले महोत्सवमा दर्शकहरुको सोचेको भन्दा राम्रो उपस्थिति भएको बताए । चितवनको ब्राण्ड बनिसकेको महोत्सवमा चितवनबाट मात्रै नभएर छिमेकी जिल्लाहरुबाट समेत अवलोकनकर्ताहरु आएका ...

पानी जहाज कार्यालय स्थापना गर्न १६ कर्मचारीको दरबन्दी

पानी जहाज कार्यालय स्थापना गर्न १६ कर्मचारीको दरबन्दी
काठमाडौं,३ माघ । सरकारले रेल किन्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्वीकृति दिएको छ । मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रेलगाडी खरिद गर्न स्वीकृत प्रदान गरिएको जानकारी दिए । बुधबार नियमित पत्रकार सम्मेलनमा सरकारले जनकपुर(जयनगर रेल सेवा फागुनदेखि नियमित सन्चालन गर्ने भएको छ । आफ्नै रेलगाडी किनेर सेवा सन्चालन गर्ने तयारी स्वरुप निर्णय भएको हो । नेपालले भारत र चीनसँग पनि रेलमार्गबाट जोडिने गर...

गोरखामा दक्षिण एसियाकै ठुलो रुख

गोरखामा दक्षिण एसियाकै ठुलो रुख
गोरखा,३ माघ । दक्षिण एसियाकै ठुलो समीको रुख जिल्लाको गण्डकी गाउँपालिका वडा नं ३ फुजेलमा भेटिएकाे छ । फुजेलमा रहेकाे समीको रुख दक्षिण एसियाकै ठुलो भएको अनुमान गरिएको हाे । फुजेलको याग्दीमा रहेको उक्त रुखलाई स्थानीयले आफ्नै पहलमा संरक्षण गरेका छन्।यति ठुलो र धेरै क्षेत्रफलमा फैलिएको समीको रुख अन्त कतै नभेटिएकाले यो रुखनै दक्षिण एसियाकै सबै भन्दा ठुलो रुखमा पर्ने स्थानियहरुको दावी छ । अहिले रुखको संरक्षण र प्रबद्धनको लागि स्थानियहरु लागि परका छन्। फुजेल पुग्ने जो कोही मानिस पनि ...