देश / समाज

गजुरी बाट लागुऔसध चरेस सहित दुई कारोबारी युवा पक्राउ।

गजुरी धादिङ। जिल्ला प्रहरी कार्यालय धादिङ तथा ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको संयुक्त प्रहरी टोलीले चरेश सहित बेनिघाट रोराङ १ सुन्दरनागीका मनिष लामा र विकाश तामाङलाई पक्राउ गरेको छ । लागू औषध चरेश ल्याएको आसंकामा प्रहरीले बिहिबार गजुरी ५ देउरालीमा बा २५ प ५२९३ नं. को कालो पल्सर मोटरसाईकल चेक जाँच गर्ने क्रममा मोटरसाईकल चालक मनिष लामा र सोही मोटरसाईकलमा पछाडी सवार विकाश तामाङलाई चरेश सहित पक्राउ गरेको हो । उनीहरुको साथमा रहेको ६ पोकाको ९ किलो औषध चरेश, मोबाईल सेट थ...

प्रचार प्रसारको अभावमा सिराइचुली ओझेलमा,दृश्यावलोकन स्तम्भ बन्ने

प्रचार प्रसारको अभावमा सिराइचुली ओझेलमा,दृश्यावलोकन स्तम्भ बन्ने
हीरालाल गुरुङ मुग्लिन, २ फागुन । चितवनको इच्छाकामना गाउँपालिका–१ हातिवाङ ९काउले०मा रहेको पर्यटकीयस्थल सिराइचुली प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको छ । समुद्र सतहबाट एक हजार ९४६ मिटर उचाइमा रहेको सिराइचुली चितवनकै सबैभन्दा अग्लो भूमि हो । यहाँबाट बिहान सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । साथै सिराइचुलीबाट चितवनको तराईफाँट, तथा छिमेकी जिल्लाहरु धादिङ, गोरखा, मकवानपुर र नवलपरासीको सम्पूर्ण भूभाग तथा धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे , लाङ्टाङ, गणेश, मनास्...

चितवनका एउटै किसानले बेचे १० लाखको गुलाफ

चितवनका एउटै किसानले बेचे १० लाखको गुलाफ
कृष्ण आचार्य, भरतपुर पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ’भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ । प्रणय दिवसमा बढी प्रयोग हुने गुलाब नेपालमा भने निकै कम उत्पादन हुने गरेको छ । बजारको मागअनुसार नेपालमा गुलाबको उत्पादन हुन नसके पनि व्यावसायिक रुपमा फूलको खेती गर्ने केही किसान पनि छन् । उनीहरुले उत्पादन गरेको गुलाबले बजारको माग केही हिस्सा मात्र पूरा गर्न सकेको छ । गुलाबको कम उत्पादन भइरहेपनि चितवनका एक युवा...

साथीको फेसबुक खोलेर अन्य ब्यक्ति सङ सारिरिक सम्बन्ध राख्छु भन्दैChat गर्ने किशोरी पक्राउ

कुरिनटार– साइबर क्राइमको आरोपमा डोटीमा  किशोरी पक्राउ परेकी छन् । आफ्नै विद्यालयमा अध्ययन गर्ने साथीको फोटोको प्रयोग गर्दै सामाजिक सञ्जालबाट अन्य व्यक्तिहरुसँग अश्लील कुरा गर्ने र अश्लील काम गर्छु भन्ने गरेको भन्दै उनका नाममा पीडित किशोरीले अपराध महाशाखा काठमाण्डौमा मुद्दा हालेकी थिइन् । पीडित किशोरीको निवेदनका आधारमा आरोपित किशोरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताउनुभयो । घटनाको संवेदनशीलतालाई मध्यनजर गरी आरोप...

नेपालको प्रथम सहिदको सम्झनामा गोरखाको सहिद लखन गाउँपालिकामा आज सार्वजनिक बिदा

घैरुङ्ग, २ फागुन । नेपालको पहिलो सहिद घोषणा भएको लखन थापाको स्मृतिमा गोरखाको सहिद लखन गाउँ कार्यपालिकाले आज बिहीबार गाउँपालिकाभित्र सार्वजानिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका कार्यालयले विज्ञप्ति जारी गरी सहिद लखन थापाको स्मृति तथा सम्मानमा गाउँपालिकाभरि सार्वजनिक विदा दिएको हो । वि।सं। १९३३ फागुन २ गते सहिद लखन गाउँपालिका–७ काहुलेभँगारमा थापा र उनका सहयोद्धा जैसिङ चुमी मगरलाई तत्कालीन राणा सरकारको निर्देशनमा झुण्डाएर हत्या गरिएको थियो । सोही दिनको सम्झना तथा सम्म...

आज प्रणय दिवस : प्रेम जोडीहरुका लागि आज सौराहा विशेष बन्दै

चितवन, २ फागुन । आज प्रेम जोडीहरुका लागि सौराहा विशेष बन्दै छ । यती बेला सौराहा मायाका सांकेतीक बस्तुहरुले सिंगारीएका छन् । सौराहा फुड फेस्टिबल अन्तरगत आज भेलेनटाईन डेको अवसरमा प्रेम प्रेमिकाहरुका लागि विभिन्न कार्यक्रमहरु समेत हुदैँछन् । रेवानका अध्यक्ष गोकर्ण गिरिका अनुसार आज प्रेम पत्र लेखन प्रतियोगिता हुने छन् । प्रतियोगिहरुले लेखेका प्रेम पत्रहरु वाचन समेत गर्नेछन् । “सौराहामा मायका चिन्ह जनाउने फुलका गुच्छा, बेलुनहरुहरुले सजिसजाउ भएका छन्, आज सौराहा आउने प्रेमजोडीहरु...

धादिङका ठाकुरको कोरियामा सुतेकै अबस्थामा ज्यान गयो

कुरिनटार।दक्षिण कोरियामा एक नेपाली मृत अवस्थामा फेला परेका छन् । विगत ८ वर्षदेखि कोरियामा कार्यरत धादिङका ठाकुर तामाङ राती सामान्य अवस्थामा सुतेका थिए । उनी बिहान उठ्ने बेला मृत फेला परेका हुन् । उनको शव नेपाल ल्याउने तयारी भइरहेको छ । कोरियाको पहिलो ५ वर्षे कार्यकाल पूरा गरी दोस्रो पटक कोरिया गएका तामाङसँगै बस्ने साथीले उनलई बिहान मृत फेला पारेको हो ।

अब गण्डकी प्रदेशको सबै वर पिपल चौतारा स्थानिय सरकारको। संरक्षण गर्न विधेक पारित

कुरिनटार। गण्डकी प्रदेशमा वर, पीपल र चौतारो संरक्षण पहिलो पटक कानुन बनेको छ। यस क्षेत्रमा परा पूर्वकालदेखिका चौतारीहरु मासिन लागेको भन्दै आवाज उठिरहेका बेला कानुनी रुपमै बर, पीपल र चौतारो संरक्षण गरिने भएको हो। ‘बर, पिपल, समी र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक’ लाई गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवरले आइतबार प्रमाणिकरण गरेका छन्। प्रमुख कुँवरले ‘सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि प्रमाणिकरण गरेका हुन्। गण्डकी प्रदेश सभाले यी दुई विधेयक माघ ८ गत...

नेकपा इच्छाकामनाले मनायो २४ औँ जनयुद्ध दिवस

नेकपा इच्छाकामनाले मनायो २४ औँ जनयुद्ध दिवस
कुरिनटार, १ फागुन । इच्छाकामनामा पनि जनयुद्ध दिवस मनाइएको छ । आज चितवनको इच्छाकामना ४ स्थित कुरिनटारमा एक कार्यक्रमकाबीच २४ ओटा मैन बत्ती बालेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इच्छाकामनाले २४ औँ जनयुद्ध दिवस मनाएका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायणप्रसाद अधिकारीले परिवर्तनका लागि विभिन्न समयमा बलिदान दिनेहरु सहिदहरुको सम्मान गर्नु पर्ने बताउनुभयो । अहिलेको कम्युनिष्ट सरकारले जनताको पक्षमा काम गरेर सहिदको सपना पुरा गर्नु पर्नेमा उहाँको जोड थियो । सरकारले जनपक्षीय ...