दुइतिहाइ सरकारको साख गिराउने मुख्य ४ काण्ड
कुरिनटार,
प्रधानमन्त्री केपी ओलीले आफ्ना प्रत्येक सम्बोधन र भाषणमा नछुटाउने शब्द हो, ‘सुशासन र समृध्दी’। बिहीबार आफ्नो एक बर्षे कार्यकालको प्रगति विवरण सुनाउने क्रममा पनि उनले यहि शव्द दोहोर्याए ।उनको पछिल्लो सम्बोधन र कामको फेहरिस्थ सुन्दा मुलुक साच्चै समृध्दीकै बाटोमा गएको अनुभव हुन्थ्यो । तर, बास्तविकता भने फरक छ । नेपाली जनतालाई परिणाम चाहिएको हो जवकी भाषण र आश्वसनका पुलिन्दा होइन । यो सरकारको एक वर्षे कार्यकालमा जनताले एकाधबाहेक प्रत्यक्ष अनुभव गर्ने गरी कुनै परिवर्तन...