अर्थ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य  बढ्यो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल तथा मट्टितेलको साबिकको बिक्री मूल्यमा प्रति लिटर ३ रुपैयाँले वृद्धि गरेको हो । यससँगै पेट्रोलको खुद्रा बिक्री मूल्य १४५ र डिजेल र मट्टितेलको १२८ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।

तनहुँ जलविद्युत् आयोजनाबाट सुख्खायाममा पनि विद्युत् आपूर्ति सहज हुने

तनहुँ जलविद्युत् आयोजनाबाट सुख्खायाममा पनि विद्युत् आपूर्ति सहज हुने
तनहुँ : ऋषिङ गाउँपालिका–१ स्थित झापुरटारमा निर्माणधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले सुख्खायाममा पनि विद्युत् आपूर्ति सहज गराउने भएको छ । सुख्खायाममा देशको विद्यमान ऊर्जा आपूर्तिको समस्या हटाउन आयोजनाको ठूलो योगदान रहनाका साथै स्थानीय स्रोतसाधानलाई अधिकतम उपयोग गरी देशको आर्थिक एवं सामाजिक क्षेत्रको विकासमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ । आयोजनाका लागि सेती नदीमा १४० मिटर अग्लो र २१५ मिटर लामो क्रङ्क्रिट बाँध निर्माण गरिने आयोजनाका प्रबन्ध सञ्चालक किर...

पेट्रोलियम पदार्थ मुल्य बढ्यो

पेट्रोलियम पदार्थ मुल्य बढ्यो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ । निगमले पेट्रोल, मट्टितेल, डिजेल र हवाई इन्धनको मूल्य बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्य अनुसारको घाटा समायोजनका लागि भन्दै निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको जनाएको छ । माघ ५ गते राति १२ बजेदेखि लागू हुनेगरि मूल्य समायोजन गरिएको निगमले जनाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलको साबिक मूल्यमा ३ रुपैयाँ बढाइएको हो । नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३९ र डिजेल तथा म...

फिस्लिङ बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा गोवर्धन अधिकारी

फिस्लिङ बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा गोवर्धन अधिकारी
फिस्लिङ : चितवनको इच्छाकामना ३ फिस्लिङमा अवस्थित फिस्लिङ बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा गोवर्धन अधिकारी चयन हुनुभएको छ । बिहिबार सम्पन्न आठौँ साधारण सभाले अधिकारीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । साधारण सभाले उपाध्यक्षमा सरिता गुरुङ, सचिवमा लक्ष्मण श्रेष्ठ,कोषाध्यक्षमा पुष्पकुमार गुरुङ र सहसचिवमा कञ्चन गुरुङ चयन भएका छन् । सदस्यहरुमा रण बहादुर बुढाथोकी,विनोद श्रेष्ठ,गगन गुरुङ र मिन माया गुरुङ रहेका छन् । अध्यक्ष बाहेक अन्य पदाधिकारीमा विवाद भएप...

चितवनमा दुई ठूला महोत्सव सँगसँगै हुने

चितवनमा दुई ठूला महोत्सव सँगसँगै हुने
चितवन : विगतका वर्षहरुमा प्रत्येक वर्ष पालो मिलाएर हुने गरेका जिल्लाका दुई ठूला महोत्सव यस वर्ष सँगसँगै हुने भएका छन् । कोभिडका कारण गत वर्ष महोत्सव हुन नसकेपछि चितवन महोत्सव र रत्ननगर महोत्सव सँगसँगै हुन लागेका हुन् । दुई–दुई वर्षमा हुँदै आएको चितवन महोत्सव एक वर्ष पछाडि सरेपछि नियमितरुपमा हुँदै आएको रत्ननगर महोत्सवसँगै परेको हो । उद्योग वाणिज्य सङ्घ–चितवन र रत्ननगर उद्योग वाणिज्य सङ्घले जिल्लाको उद्योग, व्यापार, व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आलोपा...

क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार दिने

क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका बिरामीलाई मासिक पाँच हजार दिने
काठमाडौँ, २५ भदौ । सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भिर बिरामीलाई उपचार खर्चका लागि मासिक पाँच हजार रुपियाँ दिने भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थसम्बन्धि अध्यादेशलाई प्रतिस्थापन गर्न विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले ती बिरामीलाई मासिक रु पाँच हजार दिने जानकारी दिनुभयो । अर्थमन्त्री शर्माले यही भदौ २३ गतेसम्म एक करोड ३३ लाख ५९ हजार मात्रा खोप आइसकेको र करिव तीन करोड मात्रा खोप प्राप्त हुने जानकारी दिनुभयो । नेपालमा १७ प्रतिश...

युनियन लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण

युनियन लाइफ इन्स्योरेन्सद्वारा  मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण
आँबुखैरेनी, १८ भदौ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आँबुखैरेनी शाखाले एकपछि अर्को मृत्यु दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । कम्पनीले गोरखा जिल्लाको शहिद लखन गाउँपालिका-३ कान्टार स्थित स्वर्गीय धनमाया गुरुङको परिवारलाई मृत्यु दावी भुक्तानी रकम बापत रु. २ लाख २१ हजार ६ सय रुपैयाको चेक हस्तान्तरण गरेको हो । युनियन लाइफ इन्स्योरेन्स कम्पनीका शाखा प्रमुख सबिता भट्टराई, एजेन्सी म्यानेजर भोला गंगाजु, कर्मचारी सुमन श्रेष्ठ, मृतकको बिमा कर्ता सृजना गुरुङ लगायतको उपस्थितिम...

तनुहँका युवाहरु मिलेर जुत्ता चप्पल उद्योग सञ्चालन

तनुहँका युवाहरु  मिलेर जुत्ता चप्पल उद्योग सञ्चालन
तनहुँ : ‘स्वदेशमै केही गरौँ’ भन्ने सोचका साथ जिल्लाका २५ युवा मिलेर जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका छन् । उनीहरुले व्यास गण्डकी मल्टिप्रर्पोज कम्पनीको पहिलो शाखाअन्तर्गत व्यास गण्डकी जुत्ता चप्पल उद्योग सञ्चालनमा ल्याएका हुन् । व्यास नगरपालिका–४ चुरे खोल्सीमा दुई रोपनी जग्गा खरिद गरेर उद्योग सञ्चालनमा ल्याइएको कम्पनीका प्रबन्ध निर्देशक मनोज राउतले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले उद्योगबाट दैनिक ५०० देखि ७०० जोर जुत्ता चप्पल उत्पादन हँुदै आएको छ । उक्त उद्योगमा ...

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग
काठमाडौं  : नेविसंघले पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गरेको छ।नेविसंघका महामन्त्री बलदेव तिमल्सिनाले विज्ञप्ति जारी गर्दै मुल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्। ’कोरोना भाइरसको महामारी र त्यसको प्रत्यक्ष असरबाट प्रभावित उपभोक्तालाई थप पीडा दिने गरि नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिप्रति घोर भत्र्सना गर्दछु,’ विज्ञप्तिमा लेखिएको छ। यस्तै अखिल (क्रान्तिकारी) ले पनि पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गरेको छ। क्रान्तिकारी...

ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढ्यो (मूल्य सुचि सहित)

ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढ्यो (मूल्य सुचि सहित)
काठमाडौँ :  खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बृद्धि भएको छ ।भारतबाट मूल्य बढेर आएको जनाउँदैनेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो। आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ। निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ।त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ पु...