अर्थ

पेट्रोल र डिजेलको मूल्यवृद्धि

पेट्रोल र डिजेलको मूल्यवृद्धि
काठमाडौं  :  पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले सोमबार साँझ एक विज्ञप्ति प्रकाशित गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।सोमबार राति १२ बजेदेखि पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० पुगेको छ ।

पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँले घट्यो 

पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँले घट्यो 
काठमाडौं  :   पेट्रोलियम पदार्थमा लिँदै आएको कर  सरकारले  कटौती गर्दै मूल्य घटाएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले आकिस्मक पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलमा प्रतिलिटर २० र डिजेलमा प्रतिलिटर २९ रुपैयाँ कर कटौती गर्दै मूल्य घटाइएको बताए। घटाइएको मूल्य आज राति १२ बजेदेखि लागू हुनेसमेत उनले जानकारी दिए। अब पेट्रोल प्रतिलिटर १ सय ७९ र डिजेल १ सय ६३ रुपैयाँ पुगेको मन्त्री बडूले बताए। यसअघ...

चितवनका सात स्थानीय तहलाई चार अर्ब ७२ करोड २१ लाख बजेट,इच्छाकामना गाउँपालिकालाई ३८ करोड विनियोजन

चितवनका सात स्थानीय तहलाई चार अर्ब ७२ करोड २१ लाख बजेट,इच्छाकामना गाउँपालिकालाई ३८ करोड विनियोजन
चितवन : संघीय सरकारले आगामी आर्थिक वर्ष ०७९/०८० का लागि चितवनका सात स्थानीय तहलाई जम्मा चार अर्ब ७२ करोड २१ लाख बजेट विनियोजन गरेको छ । जसमा समानीकरण अनुदानमार्फत एक अर्ब ५० करोड तीन लाख, सशर्त अनुदानमार्फत दुई अर्ब ९५ करोड ३० लाख, विशेष अनुदान मार्फत १८ करोड २८ लाख र समपुरक अनुदानमार्फत आठ करोड ६० लाख विनियिजन गरेको छ । कुन पालिकाले कति पाए ? सरकारबाट चितवनको भरतपुर महानगरपालिकाले एक अर्ब ८० करोड २४ लाख अनुदान बजेट प्राप्त गरेको छ । आगामी आर्थिक वर्षका लागि महानगरले उक...

चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु

चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु
नारायण अधिकारी चितवन :  पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो ।खैरहनी नगरपालिका–१ ज्यामिरेमा रहेको सो फार्ममा केही दिनअघि गरिएको द्रुर्त परीक्षणमा सङ्क्रमण देखिएपछि थप परीक्षणका लागि नमूना काठमाडौँ पठाइएको थियो । परीक्षणमा बर्डफ्लु प्रमाणित भएपछि कुखुरा नष्ट गर्न थालिएको छ । फार्मका सञ्चालक सुमा अर्यालका अनुसार फु...

अमेरिकाले दिने करिब ८० अर्बको अनुदान लिने सरकारको निर्णय

अमेरिकाले दिने करिब ८० अर्बको अनुदान लिने सरकारको निर्णय
काठमाडौँ : विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । चैत्र ३० गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट प्राप्त हुने १५० मिलियन अमेरिकी डलर अर्थात करिब १८ अर्ब बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको जानकारी दिए । ...

गरिबबाट उठाएको कर धनीलाई

गरिबबाट उठाएको कर धनीलाई
काठमाडौँ : अर्थविद्हरूले बजेट निर्माणमा बढी महत्त्वाकाङ्क्षी नबन्न तथा नागरिकले तिरेको करको दुरुपयोग नगर्न सरकारलाई सचेत गराएका छन् । मंगलबार काठमाडौँमा नेपाल आर्थिक संघ र बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको देशको वर्तमान अवस्था र आगामी बजेट विषयक आर्थिक बहसमा बोल्दै उनीहरूले गरिब नागरिकले तिरको कर सामाजिक सुरक्षाका नाममा बाँडेर राजनीतिक दलले भोट किनेको पनि आरोप लगाए। कार्यक्रममा अर्थविद् डा।पोषराज पाण्डेले नेपालमा सामाजिक सुरक्षा भत्तालाई भोट माग्ने भाँडो बनाउ...

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य  बढ्यो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज फेरि बढाएको छ। निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको यसअघिको प्रतिलिटर मूल्यमा ५ रूपैयाँ बढाएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर १ सय ५५, डिजेल र मट्टीतेलको प्रतिलिटर १ सय ३८ रूपैयाँ पुगेको छ। तर खाना पकाउने एलपिजी ग्यासको मूल्य भने यथावत राखेको निगमले आज साँझ जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। आज दिउँसो निगमले भारतबाट पेट्रोलियम पदार्थको नयाँ मूल्य सूची आएको भन्दै विज्ञप्ति जारी गर...

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो

पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आयो
काठमाडौँ : इन्डियन आयल कर्पोरेसन (आइओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीबाट बुधबार प्राप्त नयाँ मूल्यमा विभिन्न शीर्षकका कर थपिँदा पेट्रोलियम पदार्थको खरिद मूल्य अहिलेसम्मकै उच्च अवस्थामा पुगेको निगमले जनाएको छ । आइओसीबाट प्राप्त मूल्यमा सरकारले लगाएको कर थपिँदा पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८२ रुपैयाँ ८१ पैसा, डिजेल प्रतिलिटर १६९ रुपैयाँ ४४ पैसा, मट्टितेल प्रतिलिटर ११३ रुपैयाँ ४९ पैसा, हवाई इन्धन (आन्तरिक) प्रतिलिटर १३१ रुपैयाँ...

लगातार ओरालो लाग्दै सुनको मूल्य

लगातार ओरालो  लाग्दै  सुनको मूल्य
काठमाडौँ : यो साता सुनको मूल्यमा लगातार ‌ओरालो लागेको छ । साताको पहिलो दिन प्रतितोला एक लाख दुई हजार आठ सयमा किनबेच भएको छापावाला सुन साताको चौथो दिन बुधबार ९९ हजार तीन समय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको पहिलो दिनको तुलनामा दोस्रो दिन सोमबार आठ सय रुपैयाँले घटेर एक लाख दुई हजार तीन सय रुपैयाँ तोकिएको थियो । यसैगरी सोमबारको तुलनामा म‌ंगलबार छापावाल सुनको मूल्य एक हजार आठ सय रुपैयाँले घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार भएको स...

सुनको मूल्य बढ्यो, तोलामा एक लाख रुपैयाँ नाघ्यो

सुनको मूल्य बढ्यो,  तोलामा एक लाख रुपैयाँ नाघ्यो
काठमाडौँ : साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोलामा दुई हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ४०० रुपैयाँ कायम गरिएको महासंघले जनाएको छ । चाँदीको मुल्य पनि प्रति तोलामा ३५ र...