कोईराला नयाँ दर्शनको थालनीमा………
मेरो पहिलो उपन्यास (राजव्यूह) प्रव्लिकेशनमा प्रकाशनको क्रममा रहेकोले, यस पुस्तक बजारमा आगनु अगावै आर्को पुस्तक प्रकाशन गर्ने हेतुले लेख्न शुरु गरे । त्यसका केहि हरफहरु....
लियाे तोल्सतोईको भनाईवाट शुरू गर्न चाहान्छु, "कुनै साहित्यिक लेखनको एकरुपताको आधार त त्यसको पात्रहरु न त वातावरण नै हुन्छ, अपितु लेखनको नैतिक दृष्टिकोण नै त्यस्तो एकरुपताको आधार हुन्छ"। अनि त म पनि आफ्नो वरिपरिको वातावरण विरुद्धको सङ्घर्षले मात्र मान्छेलाई मान्छे वनाउँछ भन्ने वुझ्न थला रे जीवनरुपि परिवर्...