शिक्षा/स्वास्थ्य

इच्छाकामनामै पहिलो पटक लोक सेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गरिने

इच्छाकामनामै पहिलो पटक लोक सेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा सञ्चालन गरिने
कुरिनटार, १८ भदौ । चितवनको इच्छाकामनामै पहिलो पटक लोक सेवा आयोग र शिक्षक सेवा आयोगको तयारी कक्षा सञ्चालन गरिने भएको छ । भाद्र १९ गतेदेखि कक्षा सञ्चालन गरिने भएको हो । आज वाटसन इन्स्टिच्युटको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले एक कार्यक्रमकाबिच औपचारिक उद्घाटन गर्नुभयो । अध्यक्ष गुरुङले उक्त संस्थाको सफलताको शुभकामना दिदैैं गाउँपालिकाले उक्त संस्थालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । इन्स्टिच्युटले कति विद्यार्थी पास गराउन सक्छ त्यसको लक्ष्यसहित योजना ल...

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा बीएसएल ल्याब निर्माण कार्य सुरु

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा   बीएसएल  ल्याब निर्माण कार्य सुरु
रामपुर,१ भदौ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) मा बायो सेफ्टी लेभल (बीएसएल) प्लस टु ल्याब निर्माण कार्य सुरु गरिएको छ । बागमती प्रदेशका मूख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले बुधबार ल्याबको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा मूख्यमन्त्री पाण्डेले हाईटेक लेभलको ल्याब निर्माण हुनु अध्ययन, अनुसन्धानका लागि मात्रनभई कोभिड जस्तै महामारीकालागिगरिएको पुर्व तयारी भएको बताए । काठमाडौ ंउपत्यका बाहिर पहिलो पटक रामपुरमा बन्न लागेको यो लेभलको ल्याबले विश्वविद्यालयको ह...

सातवर्ष पहिले निर्माण सम्पन्न त्रिवेणी बराहामाविको भवन सुटुक्क उद्घाटन ।

सातवर्ष पहिले निर्माण सम्पन्न त्रिवेणी बराहामाविको भवन सुटुक्क उद्घाटन ।
मुग्लिङ : इच्छाकामना गाउँपालिका ५ मुग्लिङमा करिव ७ बर्ष पहिले निर्माण सम्पन्न  त्रिवेणी बराह माध्यामिक विद्यालयको भवन बिशिष्ट अतिथी हरुको उपस्थितिमा सुटुक्क उद्घाटन गरिएको छ ।  भारत सरकारको सहयोगमा निर्माण सम्पन्न गरिएको २४ कोठाको तीन तले भवनको आज विद्यालयसंग म्बन्धित केही ब्यक्ती बाहेक बोलाउनै पर्नेहरुको उपस्तिथि बिनै सुटुक्क उद्घाटन गरिएको हो। गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङ , वडा ५ अध्यक्ष तेज बहादुर सेरचन लगाएत उपस्थित कार्यक्रममा  प्रमुख अतिथि बागमती प्रदेशका उद्योग व...

एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल इच्छाकामनाको अध्यक्षमा भक्तबहादुर गुरुङ चयन

एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल इच्छाकामनाको अध्यक्षमा भक्तबहादुर गुरुङ चयन
कुरिनटार  : नेकपा एमाले निकट स्वास्थ्यकर्मीहरुको संगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल इच्छाकामनाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शुक्रबार इच्छकामनामा एक कार्यक्रमको आयोजना गरि महासंघको प्रथम अधिवेशन सम्पन्न भएको हो। अधिवेशनले चण्डिभञ्ज्याङ्ग स्वास्थ्यचौकीका प्रमुख भक्त बहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल इच्छाकामना गठन गरेको छ । महासंघको उपाध्यक्षमा कविता काफ्ले, सचिवमा सुजिता त्रिपाठी, कोषाध्यक्षमा गणेश बहादुर राई सुनुवार, स...

एसईईमा धेरै विद्यार्थी फेल हुने देखिएपछि ५ अंक ल्याउनेलाई पनि पास

एसईईमा  धेरै विद्यार्थी फेल हुने देखिएपछि ५ अंक ल्याउनेलाई पनि पास
काठमाडौं ः गत पुस ७ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले पेस गरेको लेटर ग्रेडिङ निर्देशिका, २०७८ मन्त्रीस्तरीय निर्णयबाट पास भयो। यो निर्देशिकामा भएको व्यवस्थाअनुसार लेडर ग्रेडिङ निर्देशिका, २०७२ खारेज भई विद्यार्थीको मूल्यांकनको आधार ३५ अंक हुन पुग्यो। अर्थात्, ३५ भन्दा कम अंक प्राप्त गर्ने विद्यार्थीलाई अवर्गीकृत अर्थात् नट ग्रेडेडमा राख्ने लेटर ग्रेडिङ निर्देशिका, २०७८ मा उल्लेख छ।   राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारीहरू...

एसईईको नतिजा सार्वजनिक , नौ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीए ल्याए

एसईईको नतिजा सार्वजनिक , नौ हजार ६३३ जनाले ३.६ देखि ४ जीपीए ल्याए
काठमाडौं,११ साउन । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। बोर्ड बैठकपछि नतिजा प्रकाशित गरिएको बोर्डका परीक्षा नियन्त्रक अर्जुन रायमाझीले जानकारी दिनुभयो । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ । नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।कोभिड–१९ महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् । शैक्षिक सत्र ...

आज एसईईको नतिजा सार्वजनिक हुने, यसरी हेर्न सकिन्छ

आज एसईईको नतिजा  सार्वजनिक हुने, यसरी हेर्न सकिन्छ
काठमाडौं : आज राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गर्दैछ। परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा सार्वजनिक हुने जानकारी दिनुभयो । मंगलबार बसेको परीक्षा बोर्डको बैठकले प्राविधिक विषयवस्तुमा टुंगो लगाई नतिजा प्रकाशनको अन्तिम काम पूरा गरेको बोर्डले जनाएको छ। गत वैशाख ८ गतेदेखि सञ्चालन भएको परीक्षामा देशभर चार लाख ९४ हजार ६८१ विद्यार्थी सहभागी भएका थिए। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत पाठ्यक्रम विकास केन्द्रले चालु शैक्षिक सत्रदेखि ३५ अंक नल...

इच्छाकामना गाउँपालिकामा पनि बन्ने भो स्तनपान कक्ष ।

इच्छाकामना गाउँपालिकामा पनि बन्ने भो स्तनपान कक्ष ।
कुरिनटार- इच्छाकामना गाउँपालिकाको प्रसाशकिय भवनमा मातृ शिशु स्तनपान कक्ष निर्माण हुनेभएको छ। आर्थिक बर्ष  २०७९/८० को नीति तथा कार्यक्रममा स्तनपान कक्ष निर्माण गरिने बताइएको छ।                                                                                        स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रजनन स्वास्थ्य ऐनको प्रावधानलाई कार्यान्वयन गर्न ७५३ वटै पालिकासहित प्रदेश कार्यालयमा स्तनपान कक्ष स्थापना गर्न अनुरोध-परिपत्र गरेको थियो । मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभा...

सर्वशान्ति मावि कुरिनटारद्वारा विद्यालय बस सञ्चालन

सर्वशान्ति मावि कुरिनटारद्वारा विद्यालय बस सञ्चालन
कुरिनटार,१५ असार । चितवनको इच्छाकामना ४ कुरिनटारमा अवस्थित सर्वशान्ति माध्यामिक विद्यालय कुरिनटारले पहिलो पटक विद्यालय बस सञ्चालनमा ल्याएको छ । विद्यार्थीहरुलाई विद्यालय सम्म आउजाउका लागि सहज बनाउन विद्यालय बस सञ्चालनमा ल्याएका हुन् । बस सेवाको आज गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाल र निवर्तमान अध्यक्ष गीता कुमारी गुरुङले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले विद्यालय बस सञ्चालनसगैँ विद्यालयमा आउन जान सहज हुदाँ विद्...

इच्छाकामनामा गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराइने

इच्छाकामनामा गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराइने
मुग्लिन :  चितवनको इच्छाकामना गाउँपालिकाले गर्भवती महिलाले गर्भ जाँच गराउँदा अण्डा उपलब्ध गराउने भएको छ । पालिकाभित्रको स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन आउने गर्भवती महिलालाई अण्डा उपलब्ध गराइने भएको हो । गर्भवती महिलालाई नियमित स्वास्थ्य संस्थामा आई गर्भ जाँच गराउनका लागि प्रेरित गर्ने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको गाउँपालिका उपाध्यक्ष माया सिलवालले बताइन् । गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समेटिएको उक्त कार्यक्रमका लागि बजेट विन...