दृष्टिकोण

कुटनीति र राजनीति

कुटनीति र राजनीति
कुटनीतिक सङ्केतहरुकाे आफ्नै किसिमकाे महत्त्व हुने गर्दछ । शक्तिशाली राष्ट्हरुकाे परराष्ट्र नीति आन्तरिक राजनीतिले निर्धारण गर्दछ भने शक्तिहीन राष्ट्रहरुले आफ्नाे आन्तरिक राजनीतिलाई अन्तर्राष्ट्रिय शक्तिहरुकाे विद्यमान समीकरण अनुसार बदल्न बाध्य हुन्छन् । नेपाली कम्युनिस्ट आन्दाेलनमा चिनिया प्रभाव निरन्तर बढीरहेकाे देखिन्छ । झापाली विद्राेहदेखि मओवादी युद्धसम्म यसका उदाहरण हुन् । नेपालमा माओवादी विद्राेह सुरु हुनुभन्दा पहिला पेरुमा पनि यस्तै युद्ध सञ्चालन भएकाे थियाे । नेपालकाे...

इच्छाकामनामा पनि जनप्रतिनिधि र नेताको फोटो मोह,रोकिएन गरिविको मजाक उडाउन

इच्छाकामनामा पनि जनप्रतिनिधि र नेताको फोटो मोह,रोकिएन गरिविको मजाक  उडाउन
२७ चैत्र, हिन्दु धर्म सास्त्रमा भनिएको छ एउटा हातले दान दिएको कुरा अर्को हातलाई पनि थाहा नहोस। तर जमाना फेरियो दान वीर र मन वीर हरु अब मोक्ष प्राप्तीको लागि दान गर्दैनन गर्छन त केवल स्वार्थको लागि जुन  स्वार्थ जन प्रतिनिधि हरु लाई मैले गरेको भनेर नाक ठाडो पार्न नेताको लागि चुनाव जित्न अनि अन्यको लागि आफू र आफ्नो संस्था चिनाउन। त्यसैले त महायज्ञ लगाउदा धेरै धन दान दिने   दानवीर हरु लाई हात्तीमा चडाएर गाउँ बजार घुमाउने अफर दिइन्छ। विश्व आक्रान्त छ कोभिड १९ कोरोना भाइरसले।...

दुइतिहाइ सरकारको साख गिराउने मुख्य ४ काण्ड

कुरिनटार, प्रधानमन्त्री केपी ओलीले आफ्ना प्रत्येक सम्बोधन र भाषणमा नछुटाउने शब्द हो, ‘सुशासन र समृध्दी’। बिहीबार आफ्नो एक बर्षे कार्यकालको प्रगति विवरण सुनाउने क्रममा पनि उनले यहि शव्द दोहोर्याए ।उनको पछिल्लो सम्बोधन र कामको फेहरिस्थ सुन्दा मुलुक साच्चै समृध्दीकै बाटोमा गएको अनुभव हुन्थ्यो । तर, बास्तविकता भने फरक छ । नेपाली जनतालाई परिणाम चाहिएको हो जवकी भाषण र आश्वसनका पुलिन्दा होइन । यो सरकारको एक वर्षे कार्यकालमा जनताले एकाधबाहेक प्रत्यक्ष अनुभव गर्ने गरी कुनै परिवर्तन...

राष्ट्रियसभा निर्वाचनका लागि आजबाट आचारसंहिता सुरु

राष्ट्रियसभा निर्वाचनका लागि आजबाट आचारसंहिता सुरु
काठमाडौं, १२ माघ । राष्ट्रियसभा निर्वाचनका लागि आजबाट आचारसंहिता सुरु भएको छ । माघ २४ गते हुने निर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको हो । निर्वाचन स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता लागू गरिएको आयोगको भनाइ छ । सरकार, सरकारका मन्त्री, प्रदेश र स्थानीय तह, सार्वजनिक संस्थाका कार्यालय तथा कर्मचारी, सुरक्षा निकाय, निर्वाचनको क्रममा संलग्न कर्मचारी, राजनीतिक दललाई आचारसंहिता लागू हुनेछ । आचारसंहिता उल्लंघन गर्नेला...

कांग्रेस सिद्धिने कि सुध्रिने ?

कांग्रेस सिद्धिने कि सुध्रिने ?
-संजिव कार्की:.. सधैं र सबै परिवर्तनको नेतृत्व गर्ने, हरेक परिवर्तनलाई आफ्नो दरिलो काँध, बलियो पाखुरी, बौद्धिक भर अनि जीवन बलिदान दिने नेपाली कांग्रेस यतिबेला भयानक आपद-विपदको मनस्थितिमा चुनावको सामना गर्दैछ । चुनावको भय, आतंक र त्राशको स्थितिमा यतिखेर जति कहिल्यै परेको थिएन कांग्रेस । देशमा बामपन्थी जनमतको बाहुल्यता प्रायः सधैं छ रहेको देखिन्छ । वि.स. २०१५ को चुनाव पछि कांग्रेसको जनमत क्रमशः खस्केको छ । बामपन्थीहरुको जनमत बलियो तर शासन सत्तामा पकड़ फितलो छ । नेपाली भुमीमा ...

भोलिदेखि थप १० शहरमा एनसेलको फोेरजी सेवा

१६ साउन, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन -एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिँदै यी शहरहरुमा भोलि मंगलबारदेखि आधिकारिक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ । यससँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा पनि मंगलबारदेखि दु्रतगतिको मोवाइल ब्रोडब्...

एल क्लासिकोमा बार्सिलोना विजयी

श्रावण १६, २०७४- जेरार्ड पिकेको निर्णायक गोल मदतले बार्सिलोनाले रियल म्याड्रिडलाई मियामी एल क्लासिकोमा हरायो र यो खेल अपेक्षाअनुसार सनसनीपूर्ण रह्यो। स्पेनी अन्तर्राष्ट्रिय खेलाडीले ५० औं मिनेटमा नेयमरको फ्रि–किकलाई गोलमा परिणत गरे र हार्ड रक स्टेडियमका ६६ हजार १४ दर्शक अगाडि बार्सिलोना ३–२ ले विजयी रह्यो। लियोनल मेसीले ६४ मिनेट मैदानमा बिताए र उनकै गोलले बार्सिलोनाले अग्रता लिएको थियो। इभान राकिटिचले लगत्तै दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। जिनेदिन जिदानको...

थाई एयरवेजको रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रम

१६ साउन, काठमाडौं । थाई एयरवेज इन्टरनेश्नल पब्लिक कम्पनी लिले रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रमको आयोजना गरेको छ । दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सम्पन्न उक्त कार्यक्रमलाई थाई एयरवेजले १९९२ को घटनालाई स्मरण गर्दै यस सिएसआर कार्यक्रमलाई हरेक वर्ष आयोजना गर्दै आएको छ । थाई राजदूत भकावत तान्स्कुल प्रमुख अथिति रहेको कार्यक्रममा चम्पुनत तान्स्कुलले साथ दिइन् । कार्यक्रममा १२० जनाभन्दा बढीले रेड क्रस सोसाइटीका लागि रक्तदान गरेका थिए । अधिकतम् संख्यामा उपस्थ...

भारतको जीएसटी बिलको आधारमा भन्सार दर निर्धारण गरिने

१६ साउन, काठमाडौं । भारतमा एकल कर प्रणालीको रुपमा सुरु गरिएको बस्तु तथा सेवा कर (गुड एण्ड सर्भिस ट्याक्स/जीएसटी) को बिलको आधारमा नै नेपालमा भन्सार शुल्क लाग्ने भएको छ । ‘जीएसटीको बिल कै आधारमा यहा भन्सार उठाइनेछ, यो हाम्रो लागि एउटा अवसरको रुपमा देखिएको छ,’ राजस्व सचिव शिशिरकुमार ढुंगानाले काठमाडौंमा आयोजित एक कार्यक्रममा भने । सरकारले भन्सार शुल्क असुल गर्ने क्रममा नै जीएसटीको विल खाज्ने भएको छ । त्यस्तै, जीएसटी बिल सक्कली हो वा होइन भनेर परिक्षण गर्न नेपाल र भारत ...

निदाएको ड्राइभरलाई जगाउने स्मार्टफोन एप

रातिको समयमा हुने धेरै सडक दुर्घटनाहरु सवारी चालक निदाएका कारण हुने गरेको बताइन्छ । लामो बाटोमा रातको समयमा लगातार सवारी साधन चलाउँदा एक्लो ड्राइभर एक्कासी झपक्क निदाउँदा गाडी दुर्घटनामा पर्ने गर्छ । तर अब चाहिँ ड्राइभरलाई यसरी निदाउन नदिने स्मार्टफोन एप बनेको छ, जुन एप हाम्रो देशमा खुबै काम लाग्ने देखिन्छ । हङकङको बापटिस्ट विश्वविद्यालयका शोधकर्ताहरुले एउटा यस्तो स्मार्टफोन एप बनाएका छन् जसले चालक गाडी चलाइरहेको बेला निदायो भने उसलाई जगाउने काम गर्दछ । यस एपले सडक ...