मुग्लिङ-हिन्दु हरुको चाड कृष्ण जन्मास्टमी अबसरमा मुग्लिङमा क्रीयाशिल कर्तव्य निस्ठ महिला समूह द्वारा आयोजित खुल्ला तिज गित प्रतियोगितामा मुग्लिङ कै नेवा पुच
मिस टोलि प्रथम हुन सफल भएको छ।
मुग्लिङ बजारमा आयोजित कार्यक्रममा प्रमुख अतिथी प्रदेश सभा सांसद कृष्ण भक्त पोखरेल तथा गाउँपालिका अध्यक्ष गिताकुमारी गुरुङ लगायतको आतिथ्यता रहेको थियो
सात वटा प्रतिस्पर्धी टोलि सहभागी कार्यक्रममा दोश्रो हिमाल आमा समूह कुरिनटार र तेस्रो घ्याल्चोक आमा समूह घ्याल्चोक साथै सान्त्वना पुरस्कार सान्ती बजार आमा समूह र शक्तिदेवी आमा समुहले जितेका छन।