असार १५ कुरिनटार

    चितवनको इच्छाकामना गाउँ पालिका ३ कुरिनघाटमा दिउँसो करिब ४:३० बजे भयको सडक दुर्घटनामा मनकामना गोर्खा का दुई युवा गम्भीर घाइते भयका छ्न।ना३४प ३११८ नम्बरको fz मोटरसाइकलले भारतिय नम्बर प्लेटको गाडी लाई ओबरटेक गर्ने क्रममा बिपरित दिसा बाट आउदै गरेको बा२ख ११९९ नम्बरको माइक्रो लाई ठक्कर दियको हो।दुर्घटनामा परि मनकामना गोर्खा बजार निवासी रोसन थापा र सुमन थापा गम्भीर घाइते भयकाछन।घाइतेको उपचारको लागि भरतपुर लगियको छ भने। माइक्रो र चालक प्रहरी नियन्त्रणमा रहेको छ।