१४ असार,इच्छाकामना

पछिल्लो लामो समय सम्म नेपालमा साम्य भयको भुकम्पको धक्का फेरि आज महसुस गरियको छ। बिहान करिब ९:५२ बजे धादिङको सलाङ केन्द्रबिन्दु बनायर आयको ४.७ रेक्टर स्केलको धक्काले सर्बसाधरण घरबाहिर निस्केका थिय।अहिले सम्म कुनै क्षतिको खबर आयको छैन। मध्य नेपालको धेरै स्थानमा महसुस गरियको यो धक्का पनि पराकंम्पन हुन सक्ने अनुमान गरियको छ।

Source-USGS National Earthquake Information Center, PDE