बैशाख ७ चुम्लिङटार
दिउसो करिब दुई बजे पृथ्वी राजमार्ग अन्तरगत इच्छाकामना गाउँपालिका वडा ३ चुम्लिङटार नजिक मुग्लिङ बाट काठमाडौ तर्फ आउदै गरेको मालबाहक ट्रक त्रीशुली नदि किनारमा खसेको छ । यात्रु बसलाइ साइड दियर बचाउने क्रममा प्लाइउड बोकेको ट्रक दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बतायका छन। दुई घाइते मध्सह चालकको अबस्था गम्भीर रहेको र उपचारको लागि कुरिनघाट लगियको छ। अन्य विवरण आउन बाकी छ…