विश्व खबर

शान्ति वार्ताका लागि अफगानी सरकार र तालिवानी लडाकूबीच सम्झौता

शान्ति वार्ताका लागि अफगानी सरकार र तालिवानी लडाकूबीच सम्झौता
युद्ध विरामका लागि  अफगानिस्तान सरकार र तालिवानी लडाकूबीच शान्ति सम्झौता भएको छ ।लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि एक वर्षदेखि भएको प्रयासस्वरुप लिखित रुपमै सम्झौता भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । दुवै पक्षले सम्झौतालाई वार्ताका लागि प्राथमिक चरणको प्रयास मात्र रहेको बताएका छन् । अफगान सरकारको वार्ता टोलीका सदस्य नादर नाडरीले वार्ताको सुरुवात भएकाले चाँडै नै निष्कर्षमा पु¥याउनका लागि थप छलफल अघि बढ्ने बताउनुभयो । तालिवानी लडाकूले पनि सम्झौ...

‘कोरोना हावाबाट पनि फैलने विश्व स्वास्थ्य संगठनको स्वीकार

‘कोरोना हावाबाट पनि फैलने विश्व स्वास्थ्य संगठनको स्वीकार
एजेन्सी :  विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हावाबाट कोरोना संक्रमण फैलिने विशेषज्ञहरुको तर्कलाई स्विकार गरेको छ । यसअघि वैज्ञानिकहरुको एक समुहले डब्ल्युएचओलाई खुल्ला पत्र लेख्दै आफ्ना दिशानिर्देशहरुमा संशोधन गर्न आग्रह गरेको थियो । क्लिनिकल ईन्फेक्सियस डिजिज जर्नलमा गत सोमबार प्रकाशित एक खुल्ला पत्रमा विभिन्न ३२ मुलुकका २३९ जना वैज्ञानिकहरुले कोरोना भाइरसका बारेमा तर्क पेश गरेका थिए । उनीहरुले भनेका थिए, ‘कोरोना भाइरस, फ्लोटिङ भाइरस हो, जुन हावामा अडिन र बाँच्न सक्...

चीन र भारतको सीमामा झडप, एक अफिसर सहित तीन भारतीय सेनाको मृत्यु

चीन र भारतको सीमामा झडप, एक अफिसर सहित तीन भारतीय सेनाको मृत्यु
इच्छाखबर डेस्क कुरिनटार  :  गएराती भारत र चीनको सीमा गलवान घाँटी भएको सैनिक हरुको हिम्स्रक झडपमा एक जना कमाण्डर सहित तीन जना भारतिय सेनाको ज्यान गएको छ ।डेढ महिना अघि देखि चीन र भारतबिच सिमा बिबादबारे सैनिक अधिकारीबिच बैठक जारी रहेको अवस्थामा हिंस्रक झडप भएको हो। भारतले झण्डै ४० कि.मि.आफ्नो सीमा चीनले मिचेको आरोप लगाउदै आएको थियो। मिचिएको भनिएको सीमा क्षेत्रमा भारत र चीनका सेनाबिच बिना हतियार झडप हुँदै आइरहेको थियो। त्यसै क्रममा चिनियाँ जनमुक्ति सेनालाई भारतीय सेनाले पछाड...

चर्चित बलिउड अभिनेता सुसान्त सिङ राजपुत द्वारा आत्माहत्या

चर्चित बलिउड अभिनेता सुसान्त सिङ राजपुत द्वारा आत्माहत्या
बलिवुडका चर्चित बलिउड अभिनेता चौतिस वार्षिय सुसान्त सिङ राजपुतले आत्मा हत्या गरेका छन ।भारतको बान्द्रा स्थित आफ्नै निवासमा उनले झुण्डिएर आत्माहत्या गरेका छन।   बिहारको पटनामा जन्मेका सुसान्तले पिके ,एम एश धोनी जस्तो चर्चित चलचित्र साथै थुप्रै टेलिभिजन कार्यक्रम र टेलिसिरियलमा काम गरि सकेका छन। टेलिसिरियल पबित्र रिस्ता बाट सबैको मन मुटुमा बसेका उनले इन्जिनियरिङ समेत गरेका छन। जरा नाच्के दिखा र झलकदिख्लाजा जस्ता डान्स रियालिटी शो को अभिन्न अंङ बनेका सुसान्त को यस्तो ...

कोरोनाको बारे अध्यन गरिरहेका चिनियाँ प्राध्यापकको अमेरिकामा गोलि हानी हत्या

कोरोनाको बारे अध्यन गरिरहेका चिनियाँ प्राध्यापकको अमेरिकामा गोलि हानी हत्या
कोरोना भाइरस (कोभिड–१९) को विषयमा अध्ययन गरिररहेका चिनियाँ प्राध्यापक बिङ लीको अमेरिकामा गोली हानी हत्या भएको छ । युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक रहेका ३७ वर्षीय ली शनिबार आफ्नै घरमा मृत भेटिएका थिए । स्थानीय प्रहरीका अनुसार एक बिङ लीको टाउको, छाती, हात खुट्टा र गर्दनमा गोली लागेको छ । प्रहरीका अनुसार ४६ वर्षीय सफ्टवेयर इन्जिनियर हाउ गुले उनको गोली हानी हत्या गरेका हुन् । तर, हत्या गरेपछि उनले पनि आत्महत्या गरेको प्रहरीको भनाइ छ । प्रहर...

कोभिड –१९ बाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार २ सय ७१ पुग्यो

कोभिड –१९ बाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार २ सय ७१ पुग्यो
काठमाडौं,२४ वैशाख । विश्वभर महामारीको रुपमा फैलिएकोकोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५८ हजार २ सय ७१ पुगेको छ । संक्रमितको संख्या ३७ लाख २५ हजार ७ सय ७१ पुगेको छ भने १२ लाख ४१ हजार ६ सय ८५ जना उपचारपछि घर फर्किएका छन् । ४९ हजार २ सय ४९ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म सबैभन्दा धेरै अमेरिकामा ७२ हजार २ सय ७१ जनाको मृत्यु भएको छ । स्पेनमा २५ हजार ६ सय १३, इटलीमा २९ हजार ३ सय १५, बेलायतमा २९ हजार ४ सय २७ र फ्रान्समा २५ हजार ५ सय ३१ जनाको मृत्यु...

कोरोनाबाट मृत्यु हुनेको संख्या २लाख ३९ हजार नाघ्यो

कोरोनाबाट मृत्यु हुनेको संख्या २लाख ३९ हजार नाघ्यो
काठमाडौं :  विश्वभर महामारीको रुपमा फेलिएको कोरोना भाइरसको संक्रमणले विश्वर मृत्यु हुनेको संख्या २ लाख ३९ हजार ४ सय नाघेको छ ।पछिल्लो तथ्यांकअनुसार विश्वभर ३३ लाख ९८ हजार ४ सय बढी संक्रमित भएका छन् । संक्रमितमध्ये १० लाख ८० हजार बढी निको भएका छन् । कोरोनाले अमेरिकामा ६५ हजार ७४८ को मृत्यु भएको छ भने इटालीमा हालसम्म २८ हजार २३६ जनाकोे मृत्यु भएको छ । त्यसैगरी स्पेनमा कोरोनाले हालसम्म २४ हजार ८२४ जनाले ज्यान गुमाएका छन् । बेलायतमा कोरोनाले २७ हजार ५१० को मृत्यु भएको छ । ...

कोरोना भाइरस (कोभिड-१९ को महामारी सन २०२२ सम्म पनि निर्मुल हुन नसक्ने

कोरोना भाइरस (कोभिड-१९ को महामारी सन २०२२ सम्म पनि निर्मुल हुन नसक्ने
  एजेन्सी :  महामारीको रुपमा फैलिईरहेको कोरोना भाईरसले अहिले विश्वका २ सय १२ मुलुक आक्रान्त छन । अन्य मुलुकहरु पनि रक्षात्मक अवस्थामा छन । यतिखेर सबैको आकांक्षा भनेकै यसको उपचार र अन्त्य हो । अर्थात, यो महामारी कहिले रोकिएला रु भन्ने तर्फ नै दुनियाँको चासो जोडिएको छ । अमेरिकाको युनिभर्सिटी अफ मिनेसोटाको सेन्टर फर ईन्फेक्सीयस डिजिज रिसर्च एण्ड पोलिसी ९सिआईडिआरएपी० ले प्रकाशित गरेको रिपोर्टले कोरोना भाईरसलाई नियन्त्रणमा लिन ईन्फ्लुएन्जालाई नियन्त्रणमा लिन भन्दा बढी ग...

कोभिड-१९ बाट विश्वभर मृत्यु हुनेको संख्या २लाख ३३ हजार ९६६ पुग्यो

कोभिड-१९ बाट विश्वभर मृत्यु हुनेको संख्या २लाख ३३ हजार ९६६ पुग्यो
काठमाडौं,१९ वैशाख । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड -१९ )को संक्रमणबाट अहिलेसम्म २ लाख ३३ हजार ९ सय ६६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३३ लाख ५ हजार ८ सय ६ पुगेको छ । १० लाख ३९ हजार १ सय ४४ जना उपचारपछि घर फर्किएका छन् भने ५० हजार ९ सय ४७ जनाको अवस्था गम्भीर छ । अहिलेसम्म अमेरिकामा सबैभन्दा धेरै ६३ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । त्यस्तै स्पेनमा २४ हजार ५ सय ४३, इटलीमा २७ हजार ९ सय ६७, बेलायतमा २६ हजार ७ सय ७१, फ्रान्समा २४ हजार ३ सय ७६ र बे...

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघ्यो
काठमाडौं,२६ चैत । विश्वभर फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८२ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म ८२ हजार २६ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १४ लाख ३० हजार पुगेको छ । झण्डै तीन लाख बढी उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरसबाट पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा १ हजार ९ सय ७० जनाको मृत्यु भएको छ । फ्रान्समा १ हजार ४ सय १७ जनाको मृत्यु भएको छ । अमेरिकामा १ हजार ३ सय ५९ जनाले पछिल्लो २४ घन्टामा ज्यान गुमाएका छन् । त्यस्तै बेलायतमा ७ सय ...