नेकपा माओवादी केन्द्र इच्छाकामना १ को अध्यक्षमा पुष्म चेपाङ
हात्तिवाङ : नेकपा माओवादी केन्द्रको इच्छाकामना १ को अध्यक्षमा पुष्म चेपाङ चयन हुनुभएको छ । आज सम्पन्न वडा सम्मेलनबाट सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो । यसैबिच उपाध्यक्षमा राजु चेपाङ, कोषाध्यक्षमा शर्मिला चेपाङ र सचिवमा भद्र बहादुर चेपाङ चयन हुनुभएको छ ।
माओवादी केन्द्र वडा नम्बर १ का अध्यक्ष सन्त बहादुर रानाको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र वागमति प्रदेश सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङको प्रमुख अतिथि, प्रदेश सदस्य तथा इच्छाकामनाका संयोजक सावित्री सिल...








