राजनीति

कांग्रेस १४ औं महाधिवशेन : मुक्ताकुमारीले ल्याइन् सबभन्दा बढी मत

कांग्रेस १४  औं महाधिवशेन :   मुक्ताकुमारीले ल्याइन् सबभन्दा बढी मत
काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट १३ पदाधिकारीसहित ८८ केन्द्रीय सदस्य चुनिएका छन् । उनीहरुमध्ये रमेश रिजाल र आनन्द ढुंगाना सर्वसम्मत भएका हुन्, बाँकी सबै निर्वाचन जितेर आएका हुन् । मुक्ताकुमारी यादव पनि मधेसी महिला आरक्षणबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन् । तर उनका लागि यो महाधिवेशन विशेष बनेको छ । १२ औं र १३ औं महाधिवेशनमा पराजित उनले १४औं सबभन्दा बढी मत पाएर केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् । अहिलेसम्म सार्वजनिक मतपरिणाम अनुसार उनी सर्वाधिक मतसह...

प्रधानमन्त्री देउवाको आवहानमा आज सर्वदलीय बैठक, एमाले सहभागी नहुने

प्रधानमन्त्री देउवाको आवहानमा आज सर्वदलीय बैठक, एमाले सहभागी नहुने
काठमाडौं : संसदमा जारी अवरोध र एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन्। आज अपरान्ह ४ बजे बोलाइएको बैठकमा एमसीसीबारे साझा धारणा बनाउँदै संसदमा एमालेको जारी अवरोध हटाउने विषयमा छलफल हुने भएको छ। बैठकमा संसद्मा सहभागि सबै दलका शिर्ष नेताहरूलाई बोलाइएको छ। शुक्रबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवासँगको भेटमा मुलुकको समसामयिक राजनीतिक विषय तथा संसद् अवरोध खुलाउनलगायत विषयमा दलहरूबीच समान धारणा बनाउने उ...

कांग्रेस १४ औँ महाधिवेशन अपडेट : तीन सहमहामन्त्री निर्वाचित, पाँचको मतगणना आज

कांग्रेस १४ औँ महाधिवेशन अपडेट :   तीन सहमहामन्त्री निर्वाचित, पाँचको मतगणना आज
काठमाडौं : १४ औं महाधिवेशन अन्तर्गत नेपाली कांग्रेसको तीन सहमहामन्त्री पदको परिणाम घोषणा भएको छ। महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतपरिणाम घोषणा भएको हो। महिला क्लस्टरमा शेरबहादुर देउवा प्यानलबाट महालक्ष्मी उपाध्याय ‘डिना’ले शेखर कोइराला प्यानलका उम्मेदवार कमला पन्तलाई पराजित गर्नुभएको छ । डिनाले २५३३ मत पाउँदा पन्तले २१०५ मत ल्याइन। आदिवासी जनजाति तर्फको सहमहामन्त्रीमा पनि शेखर कोइराला प्यानलका विकास लामालाई हराउँदै शेरबहादुर देउवा प्यानलबाट...

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित

कांग्रेस उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित
काठमाडौँ : १४ औं महाधिवेशनबाट नेपाली काँग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । उपसभापति पदका लागि सोमबार भएको निर्वाचनमा खड्का र गुरुङ विजयी भएका हुन् । खड्का सभापति शेरबहादुर देउवा र गुरुङ शेखर कोइराला प्यानलबाट चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । खड्काले २१२१ मत प्राप्त गरेका छन् भने गुरुङले १९०८ मत प्राप्त गरी उपसभापतिमा विजयी भएका छन् । देउवा पक्षका विजय गच्छदार भने गुरुङसँग २ मतान्तरले पराजित भएका छन् । उनले १९०६ मत प्राप्त गरेका छन् ।...

कांग्रेस सभापतिमा शेरबहादुर देउवा भारी मतान्तरले विजयी

कांग्रेस सभापतिमा शेरबहादुर देउवा भारी मतान्तरले विजयी
काठमाडौं : १४ औं महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति पदमा शेरबहादुर देउवा विजयी भएका छन्। दोस्रो चरणमा आज भएको मतदानमा सभापति पदका अर्का उम्मेदवार डा।शेखर कोइरालालाई ८७८ मत अन्तरले पराजित गर्दै देउवा दोस्रो पटक सभापतिमा विजयी भएका हुन्। सभापतिका लागि भएको दोस्रो चरणको मतदानमा ४ हजार ६ सय २३ मत खसेको थियो। जसमा देउवाले २७३३ र कोइरालाले १८५५ प्राप्त गरेका छन्। ३५ मत बदर भएको निर्वाचन समितिले जनाएको छ। पहिलो चरणमा सोमबार भएको मतदानमा सभापतिका पाँच उम्मेदवारमध्ये कसैक...

खस आर्यतर्फ प्रभावशाली उम्मेदवार चितवनका अधिकारी

खस आर्यतर्फ प्रभावशाली उम्मेदवार चितवनका अधिकारी
काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन भोलि नेतृत्व छनोट गरेर विधिवत रुपमा अन्त्य हुँदैछ । आज आइतबार प्रतिनिधिसँग मत माग्न उम्मेदवार व्यस्त छन् । यस्तै व्यस्त मध्ये खस आर्यतर्फका उम्मेदवार चितवनका प्रकाश अधिकारी मतदातामाँझ लोकप्रिय देखिए । उनले नेपाली कांग्रेसमा पु-याएको योगदानले लोकप्रिय छवि बनाएका अधिकारी २०३६सालको विद्यार्थी आन्दोलनदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय छन् । विद्यार्थी राजनीतिमा सक्रिय रहँदै नेपाल विद्यार्थी संघ (नेविसंघ) मा आबद्ध भइ विभिन्...

कांग्रेस १४ औँ महाधिवेशन : ढुंगाना र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध

कांग्रेस १४ औँ  महाधिवेशन :  ढुंगाना र रिजाल कांग्रेस केन्द्रीय सदस्यमा निर्विरोध
काठमाडौं : आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समिति सदस्य तेज रावलका अनुसार प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध निर्वाचित भएका हुन्। यो क्लस्टरबाट जंगीलाल यादवले उम्मेदवारी फिर्ता लिएपछि ढुंगाना र रिजाल सर्वसम्मत भएको रावलले बताए। ढुंगाना र रिजाल दुवैजना संस्थापन पक्षका हुन्।

लकडाउनमा हजारौँको उद्धार गरि चर्चा कमाएका इच्छाकामनाका अध्यक्ष गीता गुरुङद्वारा कांग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वा

लकडाउनमा हजारौँको उद्धार गरि चर्चा कमाएका इच्छाकामनाका अध्यक्ष गीता गुरुङद्वारा कांग्रेस केन्द्रिय सदस्यमा उम्मेद्वा
चितवन : नेपाली कांग्रेस चौधौ महाधिवेशनमा चितवनको इच्छाकामनाका गीता कुमारी गुरुङले केन्द्रिय सदस्यमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । इच्छाकामना गाउँपालिका अध्यक्ष समेत रहनुभएका गुरुङले बिहिबार उम्मेद्वारी घोषणा गर्नुभएको हो । स्पष्ट वक्ता र हक्की स्वभावकी कांग्रेसको युवा र पुराना सबै नेता कार्यकर्ताहरुमाझ लोकप्रिय रहनुभएका गुरुङले कांग्रेसलाई थप शसक्त र सुढृढ बनाउनका लागि आफ्नो उम्मेद्वारी घोषणा गरिएको बताउनुभयो । अब सधैं अरुलाइ पालो दियो अब त मेरो पनि बेला भयो कि भन्ने लागे...

पत्रकार महासंघकी उपाध्यक्ष अधिकारीद्धारा पद त्याग, कांग्रेस केन्द्रीय सदस्य लड्ने

पत्रकार महासंघकी उपाध्यक्ष अधिकारीद्धारा पद त्याग, कांग्रेस केन्द्रीय सदस्य लड्ने
पत्रकार महासंघकी केन्द्रीय उपाध्यक्ष बाला अधिकारीले पत्रकार महासंघको जिम्मेवारीमा नरहने घोषणा गरेकी छन् । गृहजिल्ला ओखलढुंगाबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेपछि उनले सोमबार सामाजिक सञ्जालमार्फत् पदबाट राजीनामा दिएको घोषणा गरेकी हुन्। उनले आफू राजनीतिमा सक्रिय भएकाले महासंघको उपाध्यक्षबाट राजीनामा दिएको सामाजिक सञ्जालमा लेखेकी छन्। ‘महासंघको २६औं महाधिवेशनमा मलाई आफ्नो अमूल्य मत दिएर नेतृत्वमा पुर्याउनुहुने सम्पूर्ण मतदाताहरुमा हार्दिक आभार व्यक्त गर्दछु। म महा...

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु हुदैँ

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आजदेखि सुरु  हुदैँ
काठमाडौ : सत्ताको नेतृत्व गरिरहेका नेपाली कांग्रेसको १४औँ महाधिवेशनको उद्घाटन आज हुँदैछ। महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुनेछ। महाधिवेशन उद्घाट्नको सम्पूर्ण तयारी पूरा भएको पार्टी कार्यालयले जनाएको छ। उद्घाटनका लागि मुख्य मञ्च भृकुटीमण्डपको प्राङ्गणमा १५० जनाभन्दा बढी क्षमताको मञ्च तयार गरिएको पार्टी कार्यालयका सचिव डा प्रदीप पराजुलीले जानकारी दिए। कोभिड–१९ महामारीका कारण काठमाडौँ उपत्यका बाहिरबाट सहभागी नबोलाइएकाले पार्टीका महाधिवेशन प्रतिनिधि र स्वतःस...