देश / समाज

आँबुखैरेनीमा बस र मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु , एक घाइते

आँबुखैरेनीमा बस र मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु , एक घाइते
तनहुँ :  आँबुखैरेनीमा बस र मोटरसाइकल एकआपसमा ठक्कर खादाँ एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका ४ स्थित रुवाखोलामा आज दिउँसो मुग्लिनबाट पोखरा तर्फ जादैँ गरेको ग १ ख ९४०२ नं को बस र बिपरीत दिशाबाट आउँदै गरेको ग २२ प ९८२६ नं.को मोटरसाइकल एक आपसमा ठोकिंदा मोटरसाइकल चालक लमजुङको दुधपोखरी गाउँपालिका ५ बस्ने वर्ष ३० को सन्तोष गुरुङको मृत्यु भएको हो । उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत...

चैत्र २९ गते कुरिनटारमा रास्वपाको चुनावी सभा हुने

चैत्र २९ गते कुरिनटारमा रास्वपाको चुनावी सभा हुने
इच्छाकामना :  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)इच्छाकामनाले चुनावी अभियानलाई तीब्र बनाएका छन् । अभियान अन्तरगत चैत्र २९ गते (बुधबार)  कुरिनटारमा चुनावी सभा गर्ने भएको छ । चुनावी सभालाई सम्बोधन गर्न रास्वपाका पार्टी सभापति समेत रहनुभएका चितवन क्षेत्र नम्बर २ का उम्मेद्वार रबि लामिछाने र केन्द्रिय समितिका पदाधिकारीहरु आउने इच्छाकामना गाउँ कमिटीका सभापति जीत बहादुर थापाले जानकारी दिनुभयो । चुनावी सभा पश्चात कुरिनटार लगायतका ठाउँहरुमा घरदैलो कार्यक्रमसमेत गरिने उहाँले बताउनु...

बालगौरी पाथीभरा सिंहदेवी माई मन्दिर प्रांगणमा आज र भोली मेला लाग्दै , मेलामा जाँड रक्सी निषेध

बालगौरी पाथीभरा सिंहदेवी माई मन्दिर प्रांगणमा आज र भोली मेला लाग्दै , मेलामा जाँड रक्सी निषेध
कुरिनटार :  बालगौरी पाथीभरा सिंहदेवी माई मन्दिर प्रांगणमा मेला लाग्ने भएको छ । चितवनको साविकको (काउले गाविस) इच्छाकामना गाउँपालिका वडा न २ मायाटार स्थित पन्थचुली डाडाँमा रहेको मन्दिरमा विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि मेला लाग्ने भएको हो ।मेला २२ गते साँझदेखी सुरु भई २३ गते  दिनभर लाग्ने मन्दिर व्यवस्थापन समितिले जनाएको छ । २२ गते रातभर नाँचगानसहित जात्रा लाग्ने र २३ गते विहान पुजाआजासगैँ दिनभर मेला लाग्ने छ । मेलाको अवसरमा मन्दिरमा पञ्चवली र फुलको डोली भित्र्याइन्छ । हरेक...

सिक्किम भ्रमण गएका चितवनका दुई जनाको हिमपहिरोमा परि मृत्यु

सिक्किम भ्रमण गएका चितवनका दुई जनाको हिमपहिरोमा परि मृत्यु
चितवन  :  पुर्वी चितवनको कालिका नगरपालिका ६ खोलेसिमल स्थित मनकामना दुग्ध उत्पादक सहकारी सस्थाबाट भारतको सिक्किम भ्रमण गएका मध्ये २ जनाको हिमपहिरोमा परेर मृत्यु भएको छ । नेपाली समय अनुसार हिजो दिउसो मंगलबार करिब १२ बजे सिक्किमको छिन्चु लेकमा पहिरोमा परि मृत्यु भएको सिक्किम प्रहरीले पुष्टी गरेको छ । मृत्यु हुनेमा सोही सहकारीका सदस्य शिवप्रसाद लामिछाने र आशिका ढकाल रहेका छन । उनिहरु दुबै कालिका(६ खोलेसिमलका हुन । लामिछाने सो सस्थाका कार्य समिती सदस्य समेत थिए । सो हिमपहिरोमा पर...

रामप्रसाद न्यौपानेलाई भोट माग्न इच्छाकामनामा आउँदै गोकुल बाँसकोटा

रामप्रसाद न्यौपानेलाई भोट माग्न इच्छाकामनामा आउँदै गोकुल बाँसकोटा
कुरिनटार,२२ चैत । नेकपा एमालेले चितवनको इच्छाकामनामा आजदेखि चुनावी अभियान सुरु गर्ने भएको छ । मिसन ग्रास रुट अभियान सञ्चालन गरिरहेको नेकपा एमाले इच्छाकामनाले उपनिर्वाचन लक्षित कार्यक्रमहरु आजदेखि सुरु गर्ने भएको हो । आज मिसन ग्रास रुट चिवनका कमाण्डर, पूर्वमन्त्री तथा पोलिटव्यूरो सदस्य गोकुल बाँसकोटा इच्छाकामना आउने कार्यक्रम रहेको प्रदेश कमिटी सदस्य प्रकाश अधिकारीले जानकारी दिनुभयो । बाँसकोटा सहित जिल्ला अध्यक्ष तथा क्षेत्र नम्बर २ का उम्मेद्वार रामप्रसाद न्यौपाने लगायतका ...

मोटरसाइकल दुर्घटनामा वेनिघाटरोराङ ९ माओवादी केन्द्रका वडा सचीवको निधन।

मोटरसाइकल दुर्घटनामा वेनिघाटरोराङ ९ माओवादी केन्द्रका वडा सचीवको निधन।
कुरिनटार, २० चैत । इच्छाकामनामा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको निधन भएको छ ।                                                                                       इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना ३ चुम्लिङ्गटारबाट धादिङ्गको हुग्दिखोला तर्फ जादैँ गरेको बा ५६ प २९८३ नम्बरको मोटरसाइकल पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ३ चुम्लिङ्गटारमा सोमबार राति करिव ८:३० बजे  दुर्घटना हुँदा धादिङको बेनिघाट रोराङ   गाउँपालिका वडा नं ९ का माओवादी केन्द्रका ...

इच्छाकामनामा ग्यास ट्यांकर दुर्घटना हुदाँ एक जनाको मृत्यु

इच्छाकामनामा  ग्यास ट्यांकर दुर्घटना हुदाँ एक जनाको मृत्यु
कुरिनटार :  चितवनमा एलपी ग्यास लोड गरेको ट्यांकर पल्टिँदा जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गमा अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिँदा एक जना पुरुषको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो। मृतकको नाम ठेगाना खुलेको छैन । दुर्घटनामा परि अर्का एक जना गम्भीर घाइते भएका छन्। उनको पुरानो मेडिकल कलेज भरतप...

चैत २२ गते मनकामना केबलकार सेवा बन्द हुने

चैत २२ गते मनकामना केबलकार सेवा बन्द हुने
कुरिनटार :  मनकामना केबलकार सेवा एक दिनबन्द हुने भएको छ । टावर मर्मत सम्भारका लागि (अप्रिल ५) चैत २२ गते बन्द हुने भएको हो ।टावर मर्मत सम्भारपछि २३ गतेदेखि पुन  :  नियमित सञ्चालनमा मनकामना दर्शन प्रालिले जनाएको छ ।

प्रधानमन्त्री थ्री नेसन्स कप : लाओसलाई हराउँदै नेपालले उचाल्यो उपाधि

प्रधानमन्त्री थ्री नेसन्स कप  :  लाओसलाई हराउँदै नेपालले उचाल्यो उपाधि
काठमाडौं :  प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि घरेलु टोली नेपालले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शुक्रबार) साँझ भएको फाइनल खेलमा लाओसलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो। खेलको १७ औँ मिनेटमा फत्ताबोङ साङबिले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए। लगत्तै त्यसको ७ मिनेटपछि २४ औँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपालका लागि बराबरी गोल फर्काए। खेलको ८८ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई उपाधि जिताए।