देश / समाज

कांग्रेसमा विवाद कायमै पौडेल र सिटौला समूहले गरे ‘अर्ली’ महाधिवेशनको माग

काठमाडौं,१३ पुष । कांग्रेस नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहले ‘अर्ली’ महाधिवेशनको माग गरेका छन् । पौडेलले पार्टी महासमिति बैठकमा ४ पुसमा कार्यतालिकासहितको अर्ली महाधिवेशन गर्नुपर्ने प्रस्ताव पेस गरेका थिए । सिटौला समूहले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी ‘अर्ली महाधिवेशन’ माग गरेको हो । पौडेलले १६ पुसदेखि ०७६ असार मसान्तसम्म राष्ट्रव्यापी जागरण अभियान, पदयात्रा, टोलटोलमा वैचारिक र सांगठनिक प्रशिक्षणसहित ‘सदस्यता वितरण अभियान’ सुरु गरेर ७ फागुन ०७६ मा क...

बम्जनको तपस्यास्थलबाट हराएकी फुलमाया रुम्बाको खोजी सुरु

बम्जनको तपस्यास्थलबाट हराएकी फुलमाया रुम्बाको  खोजी सुरु
मकवानपुर, १३ पुस । ‘लिटिल बुद्व’ भनेर प्रचार गरिएका रामबहादुर बम्जनको तपस्यास्थलबाट हराएकाहरुको खोजी प्रहरीले तीब्र पारेको छ । उनीहरु बेपत्ता भएको भन्दै परिवारका सदस्यले उजुरी दिएपछि प्रहरीको सक्रियता बढेको हो । हराएकाहरुबारे परिवारसँग विस्तृत रुपमा बुझ्ने र बम्जनको तपस्यास्थलबारे तथ्यांक लिने काम भइरहेको प्रहरी उपरिक्षक बुद्विबहादुर गुरुङले बताए । ‘बम्जन अहिले सिन्धुलीस्थित आश्रममा रहेको अपुष्ट जानकारी आएको छ,’ उनले भने । बाराको हलखोरियामा तपस्या सुरु गरेका बम्जनको सिन...

विवेकशील साझा पार्टीमा आन्तरिक विवाद बढे्यो

विवेकशील साझा पार्टीमा आन्तरिक विवाद बढे्यो
काठमाडौँ, १३ पुस । विवेकशील साझा पार्टीमा आन्तरिक विवाद बढेको छ । पार्टी नेतृत्वबाट असन्तुष्ट अधिवक्ता ओम अर्यालले राजीनामा दिएका छन् । नेताहरू डा. सरोज धिताल, डा. दिनेश प्रसाई, रेशु अर्यालले पनि यसअघि नै पार्टी छोडिसकेका छन् । अहिलेकै शैलीमा पार्टीमा रहेर वैकल्पिक राजनीति गर्न नसक्ने उनीहरूको ठहर छ । पार्टी संयोजक रवीन्द्र मिश्र, सुर्यराज आचार्य, मुमाराम खनाललगायतले एकलौटी ढंगले पार्टी चलाएको र केन्द्रीय सदस्यहरूलाई भुमिका नदिएको उनीहरूको आरोप छ । पार्टीका अर्का संय...

सौराहामा नुहाएर वनभोज खाई १ सय हात्तीले मनाए छुट्टी

सौराहा,१३ पुष । पर्यटकलाई जंगल घुमाउन भ्याइनभ्याइ हुने हात्तीले बिहीबार छुट्टी पाए । राप्ती नदीमा नुहाइधुवाइपछि करिव १ सय हात्तीले वनभोज खाए । दर्शक यो दृश्य हेरेर रमाइरहेका थिए । हखुला चउरमा हात्तीको खानेकुरा टेबलमा राखिएका थिए । अगाडि हात्तीको लस्कर थियो । उखु, भेली, कुची, फर्सी, हरियो घाँस, गाँजर, सुन्तला, केरा, बन्दा राखिएको थियो । चितवन राष्ट्रिय निकुञ्ज र युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाले हात्तीलाई बिदा दिने निर्णय गरेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दै...

अस्पतालजन्य फोहर भरतपुरको मुख्य समस्या

अस्पतालजन्य फोहर भरतपुरको मुख्य समस्या
सुरेन कुँवर चितवन, १३ पुस । मेडिकल सिटीको रूपमा विकास भइरहेको भरतपुरमा अस्पतालबाट निस्किने फोहर मुख्य समस्याका रूपमा देखापरेका छ । अस्पतालको फोहर व्यवस्थापन गर्ने आधुनिक प्लान्ट नहुँदा उपचारका लागि आउने बिरामी तथा कुररुवालाई समेत संक्रमण हुने सम्भाबना छ । भरतपुर महानगरमा क्यान्सरको उपचार हुने देशकै ठूलो विपी मेमोरियल क्यान्सर अस्पताल, सरकारी अस्पताल भरतपुर अस्पताल, दुई ठूला मेडिकल कलेजलगायत झण्डै २६ अन्य ठूला निजी अस्पताल र १०० भन्दा बढी निजी क्षेत्रबाट सञ्चालित पोलिक्ल...

यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु, आफ्नै लगानीमा ३ सय विद्युतीय बस खरिद गर्ने सम्म

यस्ता छन् मन्त्रिपरिषद्को निर्णयहरु, आफ्नै लगानीमा ३ सय विद्युतीय बस खरिद गर्ने सम्म
काठमाडौं,१२ पुष । मन्त्रि परिषदको बैठकले गरेका निर्णयहरु सार्वनिक गरिएको छ । सरकारले आफ्नै लगानीमा ३ सय विद्युतीय बस खरिद गर्ने निर्णय गरेको छ। गत शुक्रबार तथा सोमबार बसेको मन्त्रि परिषद् बैठकले उक्त निर्णय गरेको मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्न बोलाइएको पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रिविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले उक्त कामका लागि प्रक्रिया अघि बढाउने नीतिगत निर्णय लिइएको जानकारी दिएका हुन्।

महासङ्घद्वारा पत्रकारमाथि भएको दुव्र्यवहारको भत्र्सना

महासङ्घद्वारा   पत्रकारमाथि भएको दुव्र्यवहारको भत्र्सना
काठमाडौँ, १२ पुस । नेपाल पत्रकार महासङ्घले समाचार सङ्कलनका क्रममा प्रहरीले पत्रकारमाथि दुव्र्यहार गरेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । महासङ्घले समाचार सङ्कलनका क्रममा प्रदेश टुडे दैनिकका प्रियास्मृति गजमेर, रेडियो देउखुरीका शिवराज खनाल र गणतन्त्र दैनिकका शिवु खनालमाथि इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी प्रमुख रवीन्द्रराज पाण्डे नेतृत्वको प्रहरी टोलीले दुव्र्यवहार गर्दै उहाँहरुले खिचेको फोटोसमेत मेटाइदिएको जनाएको छ । यही पुस ८ गते कञ्चनपुरबाट छ ट्रकमा झापातर्फ गोरु...

बन्ने भो धरहरा,प्रधानमन्त्रीले गरे पुनर्निर्माणको शिलान्यास

बन्ने  भो  धरहरा,प्रधानमन्त्रीले गरे पुनर्निर्माणको शिलान्यास
  काठमाडौं, १२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन् । सुन्धारामा बिहीबार आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन् । भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पमा भत्किएको थियो । शिलान्यास कार्यक्रममा नेकपा अध्यक्ष प्रचण्ड, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री इश्वर पोख्रेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, पर्यटनमन्त्री रविन्द्र अधिकारी, उद्योग वाण...

याकराङ्गमा तमू ल्होसारको अवसरमा बृहद् सांस्कृतिक कार्यक्रम हुने

इच्छाकामना, १२ पुष । गुरुङ समुदायको महान् पर्व तमू ल्होसारको अवसरमा चितवनको एकमात्र गाउँपालिका इच्छाकामनाको पर्यटकीय गुरुङ गाउँ याकराङ्गमा यस वर्ष पनि बृहद् सांस्कृतिक कार्यक्रम हुने भएको छ । यहि पौष १५ गते परेको गुरुङ समुदायको महान पर्व तमु ल्होसारको अवसरमा यस वर्ष याकराङ्ग गाउँमा विविध साँस्कृतिक कार्यक्रम सहित भव्य रुपमा मनाउन लागेको तमु ल्होसार मूल आयोजक समिति संयोजक एवं तमु प्ये ल्हु संघ इकाइ समिति याकराङ्गका अध्यक्ष देव कुमार गुरुङले जानकारी दिनुभयो । यस वर्ष राष्ट्र...

कांग्रेस सभापती देउवाले भने– सरकारले न्याय दिन सकेन

कांग्रेस सभापती देउवाले भने– सरकारले न्याय दिन सकेन
काठमाडौँ, ११ पुस ।  प्रमुख प्रतिपक्ष दल नेपाली काङग्रेका सभापति शेरबहादुर देउवाले मुलुकमा शान्तिसुरक्षा र न्याय दिलाउने सवालमा सरकार असफल भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले शान्तिसुरक्षा जताततै खल्बलिएकोे अवस्थाले मुलुकमा सरकार नरहेको अनुभूत भइरहेको आरोप लगाउनुभयो । सभापति देउवाले भन्नुभयो, “शान्तिसुरक्षाको स्थिति के छ, सबैलाई थाहा छ, देशभर हत्या र बलत्कारको घटना भएका छन्, दोषीलाई लुकाउन खोजिएको छ, होइन भन्ने हत्यारा किन पत्ता लगाउन सकिएको छैन, कुनै व्...