विश्व खबर

आज २१औं शताब्दीकै लामो चन्द्रग्रहण, निर्धक्क भएर नांगो अाँखाले हेर्न सकिने

आज २१औं शताब्दीकै लामो चन्द्रग्रहण,  निर्धक्क भएर नांगो अाँखाले हेर्न सकिने
काठमाडौं, ११ साउन । आज (शुक्रबार) मध्यरातिदेखि शनिबार बिहानसम्म शताब्दीकै लामो खग्रास चन्द्रग्रहण लाग्दैछ।अंग्रेजी पात्रोअनुसार यो २१ औं शताब्दीकै सबैभन्दा लामो चन्द्रग्रहण हुनेछ।चन्द्रग्रहणको खग्रास समय १ घण्टा ४३ मिनेटको हुनेछ। त्यस समयमा चन्द्रमा पूरै गाढा रातो रंगमा देखिनेछ। चन्द्रग्रहण भने चार घण्टा भन्दा बढीको हुनेछ। राति १२ बजेर ९ मिनेटबाट ग्रहण शुरु हुनेछ। राति सवा १ बजे हुँदा चन्द्रमालार्इ पूर्ण रूपमा पृथ्वीको छायाले छोप्नेछ। खग्रास चन्द्रग्रहण बिहान २ बजेर ५६ मिन...

आदिवासी जनजाति महासंघ जापानको अध्यक्षमा सुमन लिम्बू

आदिवासी जनजाति महासंघ जापानको अध्यक्षमा सुमन लिम्बू
जापान, २८ फागुन । आदिवासी जनजाति महासंघ जापानको अध्यक्षमा सुमन लिम्बु चयन भएका छन् ।  पूर्व राजदुत डा.गणेश योञ्जनको प्रमुख आतिथ्यमा टोकियोमा आईतबार सम्पन्न १६ औँ महाधिवेशनले सुमन लिम्बुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । महाधिवेशनले सह–अध्यक्षमा सुकमान थिङ तामाङ्, उपाध्यक्षमा हर्क गुरुङ्,देबी बहादुर इङ्नाम,पेम्वा शेर्पा ,रित राना मगर,कर्मा वाङ्गेल लामा,र गेलू शेर्पा ,महासचिवमा शान्त पहरी,उप–महासचिवमा भेषराज चेम्जोङ्, सचिवमा दावा शेर्पा,रमेश राना मगर,हिमाल लामा,कोष...

उत्तर कोरियालाई ट्रम्पले दिए यस्तो चेतावनी

२२ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकालाई कमजोर नठान्न र नआंट्न उत्तर कोरियालाई चेतावनी दिएका छन् ।एसिया भ्रमणका क्रममा दक्षिण कोरिया पुगेका ट्रम्पले दक्षिण कोरियाको संसदमा सम्बोधन गर्दै उत्तर कोरियालाई यस्तो चेतावनी दिएका हुन् । सम्बोधनकै क्रममा उनले उत्तर कोरियाका राष्ट्रपति किम जोन उनलाई इंगित गर्दै ‘उत्तर कोरियाको हतियार उत्तर कोरियाकै लागि घातक’ हुने बताए । ट्रम्पले कोरियाको युद्ध्पछि दक्षिण कोरियाले उपलब्धिहरुको प्रशंसा समेत गरे । उनले उत्तर क...

भोलिदेखि थप १० शहरमा एनसेलको फोेरजी सेवा

१६ साउन, काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो चौथो पुस्ताको मोवाइल सेवा (फोरजी)/लङ्ग टर्म इभोलुसन -एलटिई) सेवा थप १० शहरमा विस्तार गरेको जानकारी दिँदै यी शहरहरुमा भोलि मंगलबारदेखि आधिकारिक रुपमा फोरजी सेवा सुचारु हुने घोषणा गरेको छ । यससँगै एनसेलको फोरजी सिम तथा फोरजी सेवा सपोर्ट गर्ने मोबाइल प्रयोग गर्ने सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब विराटनगर, विर्तामोड, दमक, धरान, भरतपुर, हेटौडा, विरगञ्ज, भैरहवा, बुटवल र नेपालगञ्जमा पनि मंगलबारदेखि दु्रतगतिको मोवाइल ब्रोडब्...

एल क्लासिकोमा बार्सिलोना विजयी

श्रावण १६, २०७४- जेरार्ड पिकेको निर्णायक गोल मदतले बार्सिलोनाले रियल म्याड्रिडलाई मियामी एल क्लासिकोमा हरायो र यो खेल अपेक्षाअनुसार सनसनीपूर्ण रह्यो। स्पेनी अन्तर्राष्ट्रिय खेलाडीले ५० औं मिनेटमा नेयमरको फ्रि–किकलाई गोलमा परिणत गरे र हार्ड रक स्टेडियमका ६६ हजार १४ दर्शक अगाडि बार्सिलोना ३–२ ले विजयी रह्यो। लियोनल मेसीले ६४ मिनेट मैदानमा बिताए र उनकै गोलले बार्सिलोनाले अग्रता लिएको थियो। इभान राकिटिचले लगत्तै दोस्रो गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। जिनेदिन जिदानको...

थाई एयरवेजको रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रम

१६ साउन, काठमाडौं । थाई एयरवेज इन्टरनेश्नल पब्लिक कम्पनी लिले रक्तदान तथा कार्डियो हेल्थ चेक-अप कार्यक्रमको आयोजना गरेको छ । दरबारमार्गस्थित अन्नपूर्ण होटलमा सम्पन्न उक्त कार्यक्रमलाई थाई एयरवेजले १९९२ को घटनालाई स्मरण गर्दै यस सिएसआर कार्यक्रमलाई हरेक वर्ष आयोजना गर्दै आएको छ । थाई राजदूत भकावत तान्स्कुल प्रमुख अथिति रहेको कार्यक्रममा चम्पुनत तान्स्कुलले साथ दिइन् । कार्यक्रममा १२० जनाभन्दा बढीले रेड क्रस सोसाइटीका लागि रक्तदान गरेका थिए । अधिकतम् संख्यामा उपस्थ...

भारतको जीएसटी बिलको आधारमा भन्सार दर निर्धारण गरिने

१६ साउन, काठमाडौं । भारतमा एकल कर प्रणालीको रुपमा सुरु गरिएको बस्तु तथा सेवा कर (गुड एण्ड सर्भिस ट्याक्स/जीएसटी) को बिलको आधारमा नै नेपालमा भन्सार शुल्क लाग्ने भएको छ । ‘जीएसटीको बिल कै आधारमा यहा भन्सार उठाइनेछ, यो हाम्रो लागि एउटा अवसरको रुपमा देखिएको छ,’ राजस्व सचिव शिशिरकुमार ढुंगानाले काठमाडौंमा आयोजित एक कार्यक्रममा भने । सरकारले भन्सार शुल्क असुल गर्ने क्रममा नै जीएसटीको विल खाज्ने भएको छ । त्यस्तै, जीएसटी बिल सक्कली हो वा होइन भनेर परिक्षण गर्न नेपाल र भारत ...

निदाएको ड्राइभरलाई जगाउने स्मार्टफोन एप

रातिको समयमा हुने धेरै सडक दुर्घटनाहरु सवारी चालक निदाएका कारण हुने गरेको बताइन्छ । लामो बाटोमा रातको समयमा लगातार सवारी साधन चलाउँदा एक्लो ड्राइभर एक्कासी झपक्क निदाउँदा गाडी दुर्घटनामा पर्ने गर्छ । तर अब चाहिँ ड्राइभरलाई यसरी निदाउन नदिने स्मार्टफोन एप बनेको छ, जुन एप हाम्रो देशमा खुबै काम लाग्ने देखिन्छ । हङकङको बापटिस्ट विश्वविद्यालयका शोधकर्ताहरुले एउटा यस्तो स्मार्टफोन एप बनाएका छन् जसले चालक गाडी चलाइरहेको बेला निदायो भने उसलाई जगाउने काम गर्दछ । यस एपले सडक ...

इन्स्टाग्राममा नयाँ फिचर, अब फोटोहरु डिलिट गर्नु नपर्ने

फेसबुकको स्वामित्वमा रहेको फोटो शेयरिङ एप इन्स्टाग्रामले एक नयाँ फिचर लञ्च गरेको छ । उक्त फिचरको नाम आर्काइभ रहेको छ । यस फिचरको सहायताले अब तपाइँले अरुलाई देखाउन नचाहेका फोटोहरु पनि डिलिट गर्नुपर्ने आवश्यकता पर्नेछैन ।आर्काइभले केवल प्रयोगकर्तालाई फोटो डिलिट गर्नबाट रोक्नेछैन, यसले फोटो शेयर गर्नमा पनि थप सहज बनाउनेछ । फोटोको माथिल्लो दायाँ भागमा रहेको आर्काइभ बटन क्लिक गरेपछि उक्त तस्वीर तपाइँको टाइमलाइनमा देखिनेछैन र तपाइँको सुविधाको लागि एक प्राइभेट फोल्डरमा सुरक्षि...