कुरिनटार, १८ भदौ । पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन –नौविसे सडक अवरुद्ध भएको छ । केहीबेर अघि चितवनको इच्छाकामना ५ नाग्दीखोला नजिकै पहिरो खसेपछि राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।