
चितवन, १९ माघ । पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । यस राजमार्ग अन्तरगत धादिङको वेनीघाट रोराङ १० मौवाखोलामा ट्रक बिक्रीएपछि गएराती १२ बजे देखि सडक अवरुद्ध भएको हो ।
सडकमै ट्रक बिक्रिएर अवरुद्ध भएको सडक अझै खुल्न सकेको छैन । चालकको लापरबाही र ट्राफिक व्यावस्थापनको कमजोरीका कारण सडक सुचारु हुन नसकेको हो ।