
गोरखा : ताक्लुङ हेल्पिङ हेन्डस र ताक्लुङ राईजिङ इन्भेस्टमेन्ट लिमिटेडद्वारा अतिविपन्न तथा एकल महिलाहरुलाई खाद्यान्न सहयोग गरेका छन् । दशैँ कोसेली अन्तरगत गोरखाको साविकको ताक्लुङ( गाविस) हाल सहिद गाउँपालिका वडा नम्बर ४ र ५का १२७ घरधुरीलाई चामल, दाल, नुन र तेल
ताक्लुङ हेल्पिङ हेन्ड्सका अध्यक्ष कमल बाबु परियार लगायतको उपस्थितिमा वितरण गरिएको महासचिव लक्ष्मण काप्रीले जानकारी दिनुभयो ।
महासचिव काप्रीले यस अभियनलाई सफल पार्न सहयोग गर्नुहुने दशेविदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई धन्यावाद दिनुभयो । स्थापनाकालदेखि नै समाजिक कार्य गर्दै आएको ताक्लुङ हेल्पिङ हेन्ड्सले यस अभियानलाई निरन्तरता दिइने उहाँले बताउनुभयो ।
अतिविपन्न एकल महिलाहरुलाई दशैँ कोसेली खाद्यान्न सहयोग
गोरखा । ताक्लुङ हेल्पिङ हेन्डस र ताक्लुङ राईजिङ इन्भेस्टमेन्ट लिमिटेडद्वारा अतिविपन्न एकल महिलाहरुलाई खाद्यान्न सहयोग गरेका छन् । दशैँ कोसेली अन्तरगत गोरखाको साविकको ताक्लुङ९ गाविस० हाल सहिद गाउँपालिका वडा नम्बर ४ र ५का १२७ घरधुरीलाई चामल, दाल, नुन र तेल वितरण गरिएको ताक्लुङ हेल्पिङ हेन्ड्सका अध्यक्ष कमल बाबु परियार लगायतको उपस्थितिमा वितरण गरिएको महासचिव लक्ष्मण काप्रीले जानकारी दिनुभयो ।
महासचिव काप्रीले यस अभियनलाई सफल पार्न सहयोग गर्ने सम्पूर्णगर्नुहुने दशेविदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई धन्यावाद दिनुभयो । स्थापनाकालदेखि नै समाजिक कार्य गर्दै आएको ताक्लुङ हेल्पिङ हेन्ड्सले यस अभियानलाई निरन्ता दिइने उहाँले बताउनुभयो ।