काठमाडौं  : एक महिला प्रहरीलाई दुरव्यवहार गरेको अरोपमा प्रहरी नियन्त्रणमा पुगेकी गायिका आस्था राउत ४ हजार धरौटी बुझाएर रिहा भएकी छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई ४ हजार धरौटीमा रिहा गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई रिहा गरेको छ ।