राजनीति

सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय

सरकारबाट बाहिरिने नेकपा एमालेको निर्णय
काठमाडौं :  अन्तत :  नेकपा एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार पार्टी मुख्यालय च्यासलमा बसेको आकस्मिक सचिवालय बैठकले पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको हो। बैठकको निर्णय जानकारी गराउँदै उपाध्यक्ष विष्णु पौडेलले समसामयिक विषयमा बैठकमा छलफल भएको जानकारी दिए। एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ। राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ। पुस १० गते बालकोटमा सातदलीय गठबन्धन गरेर प्रचण्ड सरकारमा उपप्रधानसहित व...

राष्ट्रपति निर्वाचन : उम्मेदवार टुंगो लगाउन दलहरुको निर्णायक वार्ता आज

राष्ट्रपति निर्वाचन : उम्मेदवार टुंगो लगाउन दलहरुको निर्णायक वार्ता आज
काठमाडौं  :  राष्ट्रपति निर्वाचनका लागि दलहरु आज निर्णायक छलफलमा जुट्ने भएका छन्। विभिन्न दलसँग छलफल गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सबैजसो दलसँग निर्णायक छलफल गरेर उम्मेदवार टुंगो लगाउने तयारी गरेका छन्। राष्ट्रपति पदका लागि निर्णायक मत भएका प्रधानमन्त्री प्रचण्ड आफै सक्रियताका साथ लागेका हुन्। प्रचण्डले हिजो नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरुसँग संयुक्त तथा एक्लाएक्लै छलफल गरेका थिए। त्यस्तै बुधबार प्रचण्डले कांग्रेस नेताहरुसँग छलफल...

इच्छाकामनामा दीप प्रज्वलन गरि जनयुद्ध दिवस मनाइयो

इच्छाकामनामा दीप प्रज्वलन गरि जनयुद्ध दिवस मनाइयो
इच्छाकामना, १ फागुन । जनयुद्ध दिवसको अवसरमा चितवनको इच्छाकामनामा दीप प्रज्वलन गरेका छन् । नेकपा माओवादी केन्द्र इच्छाकामनाले कुरिनटारमा दीप प्रज्वलन गरि जनयुद्ध दिवस मनाएका हुन् । कार्यक्रममा नेकपा माओवादी केन्द्र इच्छाकामनाका नेता तथा कार्यर्ता र शुभचिन्तकहरुको उपस्थिति रहेका थिए ।

संघिय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको जन्म गराउने मुख्य आधार जनयुद्ध हो : उपप्रधानमन्त्री श्रेष्ठ

संघिय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको जन्म गराउने मुख्य आधार जनयुद्ध हो : उपप्रधानमन्त्री श्रेष्ठ
गण्डकी, १ फागुन । उपप्रधानमन्त्री, भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले अहिलेको संघिय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख सामावेशी लोकतन्त्रको जन्म गराउने मुख्या आधार जनयुद्ध रहेको बताउनुभएको छ । गोरखाको गण्डकी गाउँपालिकामा आयोजित जनयुद्ध दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री श्रेष्ठले जनयुद्धले तयार गरिदिएको जगमा नै जनयुद्ध र जनआन्दोलनलाई समायोजन गरेर अहिलेको परिवर्तन सम्भव भएको बताउनुभएको हो । उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो,“अह...

गृहमन्त्री भएपछि पहिलोपटक चितवन आउनुहुदैँ लामिछाने

गृहमन्त्री भएपछि पहिलोपटक चितवन आउनुहुदैँ लामिछाने
चितवन : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज चितवन आउदैँ हुनुहुन्छ । चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछाने गृहमन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चितवनआयन लाग्नुभएको हो । गृहमन्त्री अ लामिछाने  विभिन्न कार्यक्रममा सहभागि हुनुहुने छ । १४औँ चितवन महोत्सव परिसरभित्र नेपाली युवा उद्यमी मञ्च चितवनले आयोजना गरेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को गृहमन्त्री लामिछानेले अवलोकन गर्ने कार्यक्रम रहेको छ । दिउँसो ३ः१५ बजे गृहमन्त्रीले एक्स्पोको अवलोकन गर्ने गृहमन्त्रीका स्वकिय सचि...

सत्ता साझेदार दलको बैठक सम्पन्न

सत्ता साझेदार दलको बैठक सम्पन्न
काठमाडौं :  आइतबार साँझ बालुवाटारमा बसेको सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटामा बसेको बैठकले सरकारका लागि संसदमा रहेका सबै दलहरूसँग विश्वासको मत माग्ने निणर्य गरेको छ। साथै बैठकले सरकार सञ्चालनका लागि सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिने निणर्य गरेको छ। न्यूनतम साझा कार्यक्रमलाई छिटै औपचारिक रूपमा सार्वजनिक गर्ने पनि बैठकले निणर्य गरेको छ। बैठकमा सत्ता साझेदार दलहरूबिच संघीय र प्रादेशिक तहमा सत्त...

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष नेताहरूलाई बुझाउँदै

सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा शीर्ष नेताहरूलाई बुझाउँदै
काठमाडौं :  आज सत्तारुढ पार्टीहरूको कार्यदलले सरकारका न्यूनतम साझा कार्यक्रमको प्रस्तावित मस्यौदा शीर्ष नेताहरूलाई बुझाउने भएको छ। शुक्रबार अन्तिम रूप दिइएको मस्यौदा शनिबार दिउँसो शीर्ष नेता समक्ष पेश गर्ने कार्यदल सदस्य तथा राप्रपा महामन्त्री धवलशमशेर राणाले जानकारी दिए। नेकपा एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा रहेको कार्यदलले सत्तारुढ पार्टीका घोषणा पत्रमा समावेश एजेण्डा समेटेर न्यूनतम साझा कार्यक्रम तयार गरेको छ। कार्यक्रमा...

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इच्छाकामनाको अध्यक्षमा अभिशेक गुरुङ चयन

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन इच्छाकामनाको अध्यक्षमा अभिशेक गुरुङ चयन
इच्छाकामना :  अखिल नेपाल राष्ट्रि स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) इच्छाकामनाको अध्यक्षमा अभिशेक गुरुङ चयन हुनुभएको छ । आइतबार सर्वशान्ति माध्यमिक विद्यालय इच्छाकामना ४ कुरिनटारमा सम्पन्न प्रथम गाउँ कमिटी सम्मेलनले गुरुङको नेतृत्वमा १७ सदस्यीय गाउँ कमिटी गठन गरिएको हो । सम्मेलनले उपाध्यक्षमा बिमा गुरुङ, सचिवमा सिजन सापकोटा, सह–सचिवमा अनिस थापा र बसन्त भण्डारी, कोषाध्यक्षमा अनित गुरुङलाई चयन गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला कमिटी ...

पुल्चोक–गोन्द्राङ सडक विस्तार : सूचना अवज्ञा गरेपछि नारायणगढमा चल्यो डोजर

पुल्चोक–गोन्द्राङ सडक विस्तार : सूचना अवज्ञा गरेपछि नारायणगढमा चल्यो डोजर
चितवन : सडक डिभिजन कार्यालयले पुल्चोक–गोन्द्राङ ६ लेन सडक विस्तारका लागि संरचना भत्काउन गरेको सूचना घरधनीबाट अवज्ञा गरिएपछि अन्ततः डोजर चलाइएको छ । सडक विस्तारका लागि सडक डिभिजनले शुक्रबार बिहान डोजर चलाएको हो । चितवनको नारायणगढ–गोन्द्रङमा ६ लेन सडक विस्तारका लागि घर भत्काउन थालिएको हो । सडक क्षेत्रभित्र परेका घर तथा छाप्राहरु भत्काउन सुरु गरिएको छ । नारायणगढको पुल्चोकबाट सडक क्षेत्र ओगटेका घर तथा टहरा र अन्य संरचनाहरु घर भत्काउन सुरु गरिएको हो । पुल्चोक–गोन्द्राङ ६ लेन सडक ...

सपथग्रहणमा सांसदहरुलाई राष्ट्रिय पोशाक लगाउन एमालेको निर्देशन

सपथग्रहणमा सांसदहरुलाई  राष्ट्रिय पोशाक लगाउन एमालेको निर्देशन
काठमाडौं    :  पार्टीका सबै प्रनिनिधिसभाका सांसदलाई शपथग्रहण समारोहमा राष्ट्रिय पोशाकमा उपस्थित हुन नेकपा एमालेले  निर्देशन दिएको छ। एमालेका संसदीय दलका नेता तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै सांसदलाई राष्ट्रिय पोशाकमा उपस्थित हुन निर्देशन दिएको पार्टी केन्द्रीय कार्यालय सचिव डा। भीष्म अधिकारीले जानकारी दिए। एमालेले यही पुस ५ गते संसदीय दलको नेतामा पार्टी अध्यक्ष ओलीलाई चयन गरेको थियो। नयाँबानेश्वरस्थित संसद् भवनमा बिहीबार दिउँसो १ बजे नवनिर्वाचित सांस...