पाँच बर्षमा आफुले गरेको काम नै जित्ने आधार भएको घनश्याम दाहालको दाबी
चितवन : चितवन क्षेत्र नम्बर २ ‘क’का प्रदेश सभा सदस्य उम्मेद्वार घनश्याम दाहाल अभिनासले आफुले चुनाव जित्ने बलियो आधार भनेको पाँच बर्षमा आफुले गरेको काम भएको बताउनुभएको छ । आज चितवनको आज इच्छाकामनामा घरदैलो कार्यक्रममा आउनुभएका दाहालले पाँच बर्षमा आफुले आफ्ना निर्वाचनमा क्षेत्रमा सडक बाटो खानेपानी विद्यालय भवन निर्माण, खेल मैदान निर्माण कृषि क्षेत्र लगायतमा गरेको काम नै जित्ने आधार मुख्य भएको बताउनुभयो ।
आफु चर्चा भन्दा पनि यहाँको जनताको समृद्धि र विकासका लागि परिरहेको बताउनु...









