देश / समाज

आज पुस १ अर्थात् प्रजातन्त्रको बिरुवा मासिएको दिन

आज पुस १ अर्थात् प्रजातन्त्रको बिरुवा मासिएको दिन
काठमाडौं,१ पुस। प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आज देशभर कालो दिवसका रूपमा मनाइँदैछ। विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुआत गरेका थिए। नेपाल तरुण दलको कार्यक्रममा सहभागी भएका पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीलगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी...

आज प्रदेश एकमा हल्का वर्षाको सम्भावना

आज प्रदेश एकमा हल्का वर्षाको सम्भावना
काठमाडौं  : मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली रहेको छैन । यद्यपि अहिले बिहान तराई भूभागका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै पहाडी भू– भागमा आंशिक बदली रही रहेको छ । आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू– भागमा आंशिक बदली रहनेछ। प्रदेश १ को पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राती देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। तराईका केही भू–भागमा बिहानीपख...

जनगुनासो बढेपछि सांसद जोशी पुगे क्यान्सर अस्पताल

जनगुनासो बढेपछि सांसद जोशी पुगे क्यान्सर अस्पताल
चितवन : भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सेवा सम्बन्धी व्यापक जनगुनासो बढेपछि बागमती प्रदेश सांसद उत्तम जोशी अस्पताल पुगेका छन् । जोशीले आज (बिहीबार) अस्पतालले दिने सेवाको निरीक्षण गरेका छन् । भरतपुर महानगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले र वडा सदस्यहरु, कांग्रेस भरतपुर ७ का वडा सभापति बिनोद ढकालसहित जोशी अस्पताल पुगेका थिए । अस्पताल पुगेपछि बिरामीहरुले जोशीसँग व्यापक गुनासो राखेका थिए । बिरामी र बिरामीका आफन्तहरुले शल्यक्रियाका लागि अस्पतालले मह...

आजको मौसम : पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु

आजको मौसम :   पहाडी क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु
काठमाडौँ  :  हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यद्यपि आज बिहान तराईका केही स्थानहरुमा हुस्सु लाग्नुको साथै देशको पहाडी भू-भागमा आंशिक बदलीको भइरहेको छ। आज दिउँसो गण्डकी र लुम्बिनी प्रदेशका साथै प्रदेश १ र बागमती प्रदेशका पहाडी भू९भागमा आंशिक बदली रहनेछ। राती लुम्बिनी प्रदेशका साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। तराईका केही भू-भागमा बिहानीपख हुस्...

साविक विजेता फ्रान्स विश्वकप फुटबलको फाइनलमा

साविक विजेता फ्रान्स विश्वकप फुटबलको फाइनलमा
काठमाडौं  :  साविक विजेता फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।  बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो। फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरे। खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको अन्तिमतिर थपेको थियो।   पाँचौं मिनेटमै हर्नान्डेजले गोल गर्दै फ्रान्सले अग्रता लियो। हर्नान्डेजले डिबक्स भित्र प्राप्त रिवाउन्ड बलमा उत्कृष्ट गोल गरे। फ्रान्सले...

रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दायर

रवि लामिछानेविरुद्ध सर्वोच्चमा रिट दायर
काठमाडौं : प्रतिनिधिसभाका सांसद रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछानेको पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको हो । बुधबार सिन्धुलीका युवराज पौडेलले लामिछानेको नागरिकता विवाद र सांसद पदको सम्बन्धमा सर्वोच्चमा रिट दर्ता गराएका छन् । पौडेलले रविको सांसद पदको शपथ नगराउन र आपराधिक विश्वासघातमा कारबाही गर्न माग गर्दै रिट दर्ता गराएका हुन् । सर्वोच्च अदालतका प्रवक्ता सहरजिष्ट्रार विमल पौडेल...

नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने

नारायणगढ–मुग्लिन सडकखण्डका पुल बनाउन अझै एक वर्ष लाग्ने
चितवन  : नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुल निर्माण गर्न अझै एक वर्ष लाग्ने देखिएको छ । पाँच पुल सञ्चालनमा आएका छन् ।आगामी असारसम्ममा १० पुल निर्माण सक्ने गरी काम अघि बढाइएको नागढुङ्गा मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिनुभयो । विसं २०७६ चैत १० गते ३३ महिनामा पुल सम्पन्न गर्ने गरी सम्झौता गरिएको थियो । यही पुस ९ गते सम्झौताको अवधि सकिँदै छ । उहाँले भन्नुभयो, “कोभिड–१९ का कारण समयमा काम सकिएन, अझै एक वर्ष लाग्ने देखिन्छ ...

पुल निर्माणका लागि नारायणगढ–मुग्लिन सडक दैनिक ३ घण्टा बन्द गरिने

पुल निर्माणका  लागि  नारायणगढ–मुग्लिन सडक दैनिक ३ घण्टा बन्द  गरिने
चितवन :  नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो। जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ। सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ। भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो। प...

इच्छाकामनाको चेपाङ गाउँ ताल्तीमा एक वर्ष अघि नै पोल गड्यो तर बिजुली बलेन

इच्छाकामनाको चेपाङ गाउँ ताल्तीमा एक वर्ष अघि नै पोल गड्यो तर बिजुली बलेन
  इच्छाकामना :  चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ६ स्थित चेपाङ गाउँ ताल्तीमा वर्षदिन अघि नै विद्युत्को पोल गाडीसक्दा पनि बिजुली नबलेको पाईएको छ । स्थानीयको अधिक गुनासो आएपछि सोमबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ सहितको एक टोली निरिक्षणमा पुगेको थियो। अध्यक्ष गुरुङले फिल्डमै पुगेर निरिक्षण गर्दा केहि मिटर तार अपुग भएकै कारण उक्त गाउँमा बिजुली नबलेको पाईएको थियो । पोल गाडेको तर केहि तार अपुग भएकै कारण लामो समयदेखि बिजुली नबलेको पाइएपछि गाउँपालिका अध्यक्ष गुरु...

निजी क्षेत्रमा लगानी गर्ने वातावरण नै छैन’

निजी क्षेत्रमा लगानी गर्ने वातावरण नै छैन’
नारायणगढ  :  उद्योगी तथा व्यवसायीहरूले देशमा अर्थतन्त्र डामाडोल भएको बताएका छन् । सोमबार उद्योग वाणिज्य संघ चितवनको ५६औँ वार्षिक साधारणसभाका क्रममा उद्योगी, व्यवसायीले राज्य संयन्त्रले निजी क्षेत्रलाई संरक्षण गर्न नसक्दा देशको अर्थतन्त्र कमजोर बन्दै गएको बताएका हुन् । देशको अर्थतन्त्र खस्किँदा निजी क्षेत्रमा लगानी गर्न चाहनेहरू पनि डराउनुपर्ने अवस्थामा आइपुगेको नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । उनका अनुसार विशेष गरी साना तथा मझौला उद्योगी व्यवसायी...