रोचक खबर

तपाइको विवाह हुदैँछ? विवाह अगाडि नै आफ्नो हुनेवाला जीवनसाथी सँग सोध्नुहोस् यी कुराहरु !

तपाइको विवाह हुदैँछ? विवाह अगाडि नै आफ्नो हुनेवाला जीवनसाथी सँग सोध्नुहोस् यी कुराहरु !
एजेन्सी हरेक पुरुष तथा महिलाले आफ्नो जीवन साथिसँग समय सुखमय बितोस भन्ने चाहन्छन नै । सुखमय जीवनका लागि दुई पार्टनरबीचमा कुनै समस्या हुनु उपयुक्त हुँदैन । प्रेम विवाह वा सम्बन्धमा हुनुहुन्छ भने त तपाइले प्रेमीको चालचलन र व्यवहारबाट नै धेरै कुरा थाहा पाउनु भएको हुनेछ । तर मागी विवाहको क्रममा हुनुहुन्छ भने त तपाइँले तपाइँको भावी जीवन साथीका बारेमा धेरै धेरै कुरा थाहा पाउनु भएको हुनेछैन । जसका कारण वैवाहिक जीवनमा पनि समस्या देखा पर्न जान सक्छ । त्यस कारण तपाइँले केही साव...

जहाजको ठक्करबाट बदेँलको मृत्यु

जहाजको ठक्करबाट बदेँलको मृत्यु
काठमाडौँ :  नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौंबाट नेपालगन्ज ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो। जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहले बताए । जहाजमा ठोक्किएको बँदेलको मृत्यु भएको छ। जहाज र यात्रुलाई कुनै क्षति नभएको शाहले जानकारी दिए । मंगलबार साँझ ६ः२५ बजे बुद्ध एयरको जहाज नेपालगन्जमा ल्यान्ड हुँदै थियो। त्यही बेलामा नजिकको झाडीबाट बँदेल दौडेर रनवेतिर आएप...

नीता अम्बानीको यस्तो शोक जसले स्वीमिङको समयमा पूरै घर खाली गर्छिन्

नीता अम्बानीको यस्तो शोक जसले स्वीमिङको समयमा पूरै घर खाली गर्छिन्
मानिसहरुको अनेक रुची हुन्छन् । कुनै रुचीहरु अनौठा हुन्छन् । मुकेश अम्बानीकी श्रीमती नीता अम्बानी अनेक चाहाना राखन्छिन् । आफूले चाहेको उनी पूरा गरेरै छाड्छिन् । उनका सौखबारे थाहा पाउँदा मानिसहरुलाई अचम्मित पार्ने गर्छ । उनी कत्थक र स्वीमिङ निकै मन पराउँछिन् । त्यसैले अम्बानी परिवार जहाँ बस्छन् त्यहाँ ठूला– ठूला स्वीमिङ पूल बनाउँछन् । नीता स्वीमिङ गर्ने समयमा पूरा घर खाली गर्छिन् । उनको स्वीमिङ समयमा कुनै पनि व्यक्तिलाई घरमा प्रवेश अनुमति दिइँदैन स्वीमिङको समयमा कामदार नै...

अचम्मको झरना जहाँ निभ्दैन आगो

अचम्मको   झरना जहाँ निभ्दैन आगो
संसारमा धेरै रहस्यमयी चिजहरु छन् । केही पत्ता लागेका छन् केही बाँकी । सुन्दा र देख्दा नै अचम्म लाग्ने घटनाले मानिसहरुलाई चकित तुल्याउँछ । यस्तै एउटा अचम्को झरना छ जहाँ आगो निरन्तर बलिरहन्छ । एउटा रहस्यमय ढुङ्गाको माथिबाट लगातार झरना बगिरहन्छ तैपनि झरनाको ठिक तल कयौँ वर्षदेखि आगो बलिरहेको छ । यो झरना न्युयोर्कको चेस्टनट रिज काउन्टी पार्कमा पर्छ । जसलाई आजभोलि एटरनल फ्लेम भनिन्छ । यो झरनाको विशेषता भनेको यहाँ वर्ष भरि पानी बगिरहन्छ र यसको ठ्याक्कै तल आगो बलिरहन्छ । स्थ...

कुरिलोको कमाल जानिराखौं, यस्ता छन् फाइदाहरु

नेपालको मैदानी जंगलदेखि हिमाली भूभागसम्ममा पाइने कुरिलो एक किसिमको वनस्पति हो । प्रायः सवैले कुरिलो चिनेको भएपनि यसको फाइदाबारे जानकारी नहुन सक्छ ।कुरिलोलाई आयुर्वेदले औषधीको रानी मान्छ । कुरिलो काँडा भएको र नभएको गरी दुइ प्रकारमा पाइन्छ । उच्च हिमाली भेगमा पाइने कुरिलोलाइ अस्पारागस पिलिसिनस भनिन्छ यसको काँडा हुँदैन । तर औषधिय गुण भने समान हुन्छ । एस्मेरेगेमिन ए नामक पोलिसाइक्लिक अल्कालाइड स्टेराइ आयुर्वेदले बुध्दिवर्धक अग्निवर्धक र शुक्रदौर्बल्य नाश गर्ने औषधीय गुण भए...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका भाइ टेम्पो चालक !

एकाएक सामाजिक सञ्जालमा एउटा तस्वीर एकाएक भाइरल बन्यो । तस्वीर देखिएका व्यक्ति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका माहिलो भाइ भएको र उनले टेम्पो चलाएर आफ्नो गुजारा चलाउने गरेको बताइएको छ । समाचार माध्यमहरुले जनाएअनुसार, मोदी एकदमै इमान्दार रहेको र आफ्नो परिवारलाई आफ्नो पदमार्फत फाइदा लुट्न नदिएको भनेर विश्लेषण गर्न खोजिएको छ । शुरुमा त्यो तस्वीर श्यामनारायण शर्माले आफ्नो फेसबुकमा पोस्ट गरेका थिए । जसमा भनिएको छ, ‘मोदीजीका माहिला भाई टेम्पो चलाएर परिवार पालिरहेका छन् र य...

शैक्षिक भ्रमणका लागि वृद्धाश्रम लैजाँदा नातिनीले हजुरआमालाई देखेपछि…

शैक्षिक भ्रमणका लागि वृद्धाश्रम लैजाँदा  नातिनीले हजुरआमालाई देखेपछि…
भनिन्छ एक तस्बिरले हजार शब्दभन्दा बढी कथाको बयान गरिदिन्छ । एउटा एस्तै तस्बिर पछिल्लो समयमा निक्कै भाइरल भएको छ । सामाजिक सञ्जालमा पोस्ट भएको एउटा तस्बिरमा एक वृद्धा महिलास्ँग एक स्कुले विद्यार्थी निक्कै रोइरहेको देखिन्छ । उक्त तस्बिर पोस्ट गर्दै लेखिएको छ, ‘एक विद्यालयले आफ्ना विद्यार्थीहरुलाई वृद्धाश्रम टुरको आयोजना गरेको थियो । टुरका बेला एक विद्यार्थीले आफ्नो हजुरआमालाई देखिन् ।’ वास्तवमा ती बालिकाले हजुरआमाको बारेमा आफ्नो आमा–बाबुसँग सोद्धा आफन्तकोमा गएको कुरा बताइएको...

सेल्फीले जागिर चैट भएपछि …

सेल्फीले जागिर चैट भएपछि …
एजेन्सी -प्रविधिको विकाससँग मानिसहरु रमाउनु स्वभाविक हो । तर कुन चिज कुन प्रयोजनका लागि कुन समयमा प्रयोग गर्ने भन्ने ख्याल नगर्दा यसले जीवनमा ठूलो क्षति पुर्‍याउने गरेका कैयौं उदाहरण छन् । यस्तै उदाहरण बनेकी छिन् एक शिक्षिका, जसले सेल्फी तस्वीर खिचेकै कारण हुँदाखाँदाको जारिबाट हात धुनु परेको छ । रुसको येकातेरिनबर्ग शहरमा बस्ने भिक्टोरिया डेमेस्कीना हेर्दा निकै सुन्दर छिन् । उनी आफ्नो सुन्दरतमा गर्ब गर्छिन् । सेल्फीकी सौखिन यी २६ वर्षीया सुन्दरी स्थानीय एक स्कूलमा शिक्षिका ...

कसरी रहन गयो फोनमा ‘हेल्लो’ भन्ने चलन ?

कसरी रहन गयो फोनमा ‘हेल्लो’ भन्ने चलन ?
एजेन्सी– हामी जब फोन उठाउछौँ बित्तिकै पहिलो शब्द हुन्छ हेल्लो । त्यसपछि मात्र फोन गर्ने मानिससँग बाँकी कुराकानी हुन्छ । आखिर फोनमा किन र कसरी हेल्लो भन्ने चलन आयो होला रु यो सबैको चासोको विषय हुन सक्दछ । यस विषयमा अनेक प्रकारका दाबीहरु छन् । तर त्यसमध्ये एउटा भरपर्दो तथ्य चाहिँ यस्तो छ । टेलिफोनका आविष्कारक हुन् अलेक्जेन्डर ग्राहम बेल । १० मार्च १८७६ मा उनले टेलिफोनको आविष्कार गरी पेटेन्ट लिए । फोनको आविष्कार गरेसँगै उनले सबैभन्दा पहिले आफ्ना मित्र वाट्सनलाई सन्देश प्रेषित...

जसले दुर्घटनापछि श्रीमतीलाई भिडियो कल गरि प्राण त्यागे

जसले दुर्घटनापछि श्रीमतीलाई  भिडियो कल गरि   प्राण त्यागे
भारतको बेगूसरायको नेशनल हाइवे–२८ मा एक युवकलाई ट्रकले ठक्कर दियो । ठक्कर पछि सडकमा खसेका उनलाई ट्रकको पाङ्ग्राले कुल्चिँदा उनको एउटा खुट्टा तिघ्राबाटै छिन्यो । आफ्नो स्थिती देखाउन उनले श्रीमतीलाई भिडियो कलसमेत गरे । प्रत्यक्षदर्शीका अनुसार युवकले इयरफोन लगाइरहेका थिए जसका कारण उनले ट्रकको हर्न सुनेनन् । दुर्घटनापछि बेहोस भएका उनलाई पुलिसले बेगूसरायस्थित अस्पताल पुर्याए तर उनलाई बचाउन सकिएन । उनी सालोको श्राद्धमा गइरहेका थिए युवकको पहिचान राजाराम पण्डितको रुपमा भएको छ । राजा...