कृषि तथा बन विज्ञान विश्वविद्यालयमा राजनीति नगर्न काङ्ग्रेस सचिव जोशीको चेतावनी
इच्छा खबर: कृषि तथा बन विज्ञान विश्वविद्यालय रामपुर प्रजातन्त्रबादी कर्मचारी सघमा ढुण्डी राज कंडेलको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन भएको छ ।
संघको आज सम्पन्न तेस्रो अधिवेशनले कंडेलको नेतृत्वमा सर्वसम्मत कार्यसमिती चयन गरेको हो । कार्यसमितीमा बरिस्ठ उपाध्यक्षमा कृष्ण बहादुर गौतम, रामबहादुर परियार उपाध्यक्षमा चिन्तामणी गौतम, चन्द्र सापकोटा रहनु भएको छ । महासचिवमा प्रशान्त अधिकारी, सचिवमा अमृत विक, कोषाध्यक्षमा लक्ष्मी श्रेष्ठ रहनु भएको छ।
अधिवेशन समारोहलाई सम्बोध...