मुग्लिन : पहिरोका कारण नारायणगढ मुग्लिन सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ । चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित तोपेखोलामा खसेपछि सडक एतर्फी मात्र सञ्चालनमा आएको हो । निरन्तर वर्षा भैरहेको कारण आज बिहान पहिरो खसेको हो । अहिले सडक दुईतर्फी खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
इच्छाखबर संवाददाता












