कुरिनटार : चितवनको इच्छाकामना ४ स्थित सर्वशान्ति माध्यामिक विद्यालयका शिक्षक अर्जुन बहादुर खत्री माथि कुटपिट भएका छन् ।सोही विद्यालयमा अध्ययनरत छात्राहरुलाई फेसबुक म्यासेन्जरमा अश्लिल म्यासेज पठाएका भन्दै विद्यार्थीहरुले कुटपिट गरेका हुन् ।
विद्यार्थीहरुले कुटपिट गरेपछि खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
https://www.facebook.com/watch?v=185743281042828
इच्छाखबर संवाददाता












