मुग्लिन : पहिरोका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । आज दिउँसो १ : ५५ बजे चितवनको इच्छाकामना ६ नाम्सी खोला पुलमा सुख्खा पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।
पहिरो पछाउने कार्य सुरु भएको र पहिरो पञ्छाउन दुई घण्टा लाग्ने प्रंहरीको भनाई छ ।
इच्छाखबर संवाददाता












