चितवन :   नारायणगढ-मुग्लिन  सडकखण्डको  २५ किलोमा एउटा ट्रक  नदी किनारमा खसेको छ । ना ६ ख ६२८६ नम्बरको सो ट्रकका चालकसहित खसेको जिल्ला प्रहरी कार्यालय, चितवनका सुचना अधिकारी  प्रहरी नायव उपरीक्षक  भेषराज रिजालले जानकारी दिनुभयो । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।