मुग्लिन :  इलाका प्रहरी कार्यालय मुग्लिनले  गाँजाका बोटहरु नष्ट गरेका छन् । प्रहरी निरिक्षक निरला भण्डारीको कमाण्डमा खटिएको  प्रहरीको टोलीले चितवनको इच्छाकामना ५ भोटेश्वरामा  सडक छेउछाउ दुई रोपनी जग्गामा प्राकृतिक रुपमा  आफै उम्रेका  अवैध गाँजाका बोटहरु फडानी गरि  नष्ट गरेका हुन् ।
प्राकृतिक रुपमा आफै  उम्रिएको गाँजा प्रयोग नहोस् भनेर नष्ट गरिएको हो ।