मुग्लिन ,१४ साउन : मुग्लिन पुलबाट हाम फालेर एक युवक वेपत्ता भएका छन् । केहीबेर अघि मात्र मुग्लिनको पुरानो पुलबाट हाम फालेको प्रत्यक्ष दर्शीहरुले बताएका छन् । अहिले घटना स्थलमा प्रहरी पुगेको छ ।