मुग्लिन, २४ असार । पहिरोका कारण अवरुद्ध नारायणगढ– मुग्लिन सडक ९ घण्टापछि दुइतर्फी सञ्चालनमा आएको छ । आईतबार बिहान १ :  १५ बजेदेखी अवरुद्ध सडक दुइतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिनुभयो ।
चितवनको इच्छाकामना ६ कालिखोलामा शनिबार दिउँसो ४ बजे सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेका थिए ।
९८४५९५०३०१