मुग्लिङ्ग : मुग्लिङ्गमा  नि : शुल्क योग शिविर हुने भएको छ । पतञ्जली योग समिति चितवनको समन्वयमा सिर्जनशिल महिला जागरण केन्द्रको आयोजनामा जेठ ६ गतेदेखि १० गते सम्म ग्रिण्डफिल्ड बोर्डिङ्ग स्कुल इच्छाकामना ५ मुग्लिङ्गमा योग शिविर हुने भएको हो ।
योग शिविर हरेक दिन विहान ५ बजेदेखि ७ बजे सम्म चल्ने आयोजकले जनाएको छ ।