कुरिनटार,१३ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाको प्रवक्तामा नर बहादुर नेपाल नियुक्त हुनुभएको छ । आज शुक्रबार बसेको गाउँपालिका कार्यापालिकाको बैठकले वडा नम्बर ३ का वडाध्यक्ष समेत रहनुभएका नेपाललाई प्रवक्तामा नियुक्त गरिएको हो ।