
कुरिनटार : चितवनको इच्छाकामनामा कांग्रेसले पुन गीता कुमारी गुरुङलाई नै उम्मेद्वार बनाउने भएको छ । कांग्रेस महासमिति सदस्य समेत रहेका गुरुङलाई कांग्रेस चितवनले पुन : अध्यक्षमा नै दोहो¥याउने भएको हो ।
यसैबिच गठबन्धनकै तर्फबाट माओवादी केन्द्रले उपाध्यक्षमा प्रदेश सदस्य प्रताप गुरुङलाई उम्मेद्वार बनाउने भएको छ ।