
काठमाडौँ : जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनिय मौसमी प्राणाली छैन ।आज देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ।
दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली र अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।