कुरिनटार, २७ असोज । मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । असोज २८ गते महानवमी र २९ विजया दशमीको दिन बन्द गरिने भएको हो । ३० गतेबाट पुन ः नियमित सञ्चालनमा आउने मनकामना दर्शन प्रालिले जनाएको छ ।