
चितवन : चितवनमा जारी निषेधाज्ञा असोज १ गतेदेखी १५ गतेसम्मका लागी थपिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै असोज १५ गतेसम्मका लागी निषेधाज्ञा थपिएको हो ।
कोभिड १९ को संकमणको जोखिम बढ्ने गरी भौतिक रूपमा उपस्थित भई गरिने सबै प्रकारका सभा सम्मेलन , प्रदर्शन , भेला , जात्रा तथा महोत्सव सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ ।