कुरिनटार : पहिरोका कारण मुग्लिन –नौविसे सडकखण्ड अवरुद्ध भएको छ । अविरल बर्षासगैँ इच्छाकामना ४ केबुलकार र घोप्टेभीरमा लेदो सहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो ।सांकेतिक तस्वीर