मुग्लिन :  पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन– आँबुखैरेनी सडक एकतर्फी सञ्चालनमा आएको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५ः२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो ।

सडकमाथिबाट खसेको पहिरो हटाएर एकतर्फी रूपमा सडक सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

सांकेतिक तस्बीर