कुरिनटार  :  नेकपा माओवादी केन्द्र इच्छाकामना १ को अध्यक्षमा सन्त बहादुर रानामगर चयन हुनुभएको छ । आज भएको भेलाले मगरको नेतृत्वमा २९ सदस्यीय वडा कमिटी पुर्नगठन गरिएको जिल्ला सचिवालय सदस्य तथा इच्छाकामनाका इन्चार्ज प्रताप गुरुङले जानकारी दिनुभयो । यसैबिच भेलाले सचिवमा भद्र बहादुर प्रजालाई चयन गरेको छ ।